काठमाडौं । बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने भएकी छिन् । आगामी ९ असोजमा काठमाडौमा हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा बिशेष अतिथिको रुपमा उनी काठमाडौ आउने भएकी हुन् ।
2 years ago