Breaking News

दोहोरोे नागरिकताधारी सोमालाई किन एनसेलले किन संरक्षण दिइरहेको छ ?

Feb Tue 2020 05:40:34

602 views

दोहोरोे नागरिकताधारी सोमालाई किन एनसेलले किन संरक्षण दिइरहेको छ ?

soma photo

तत्कालिन spice Nepal र हाल को एनसेल मा Customer Relation Department निर्देसक को रुप मा कार्यरत सोमा थापा आहिले बिभिन्न कारण लेगर्दा विवाद मा परेकिछन्. इंडिया को कोलकत्ता इस्तिस बुर्ताला कोलकाता७०००००६ भन्ने ठाउँ मा रबिन्द्र नाथ दत्त को परिवार मा जनमेकि सोमा पछि पर्सानिवासी युबराज थापा संग बिहे गरि नेपाल आएकी हुन्. सोमा ले इंडिया मै छदाइन्डियन नागरिता को आधार मा  मतदाता परिचय लिएकी छन्.उनको मतदातापरिचय WB / २१/१४१/१६२२५१ हो र पछि युबराज थापा संग बिहे गरेपछि पर्सा बाट२०७२/०६/०६ मा २१२१ क्रम संख्या भएको आङग्रित नागरिता लिएकी छन्. तर हालसम्म सोमा नेपाल बाट नागरिता लिए पछि इन्डियन नागरिता भने त्यागेकी छैनन.

Doc1 Doc2 Doc3 Doc4

भारतीय नागरिक सोमा दत्त थापा आहिले दोहोरो नागरिता र मुद्रा अपचलनकोमुद्दामा परेकी छन् । सुरुवाती दिनमा भीओआइपी र भीओआइपी नम्बरहरु खोलेकोआरोप तेती बेला नै लागेको थियो । आहिले आएर सोमा आफ्नै कारणले समस्या मापरेकी छन् ।केहि समय आघि सोमा थापाको नाम मा दुइटा पत्र महानगरीय प्रहरीकोअपराध महासाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट प्राप्तभएको छ । जसमा मुद्रा अपचलन र दुइ नागरिता लिएको बारेमा लेखिएको छ ।त्यसपछि गत असोज २२ गतेसम्म सोमाले तलबि बिदामा राखेको थियो । तरआचानक गत असोज २८ गते उनी एनसेल कायालयमा देखा परिन् ।

इन्डियन राजदुताबास ले पनि 22.9.२०१५ मा  एनसेल  कम्पनी लै पत्र काटेको छजसमा प्रस्ट रुप मा सोमा इन्डियन नागरिक हुन् भन्ने कुरा उल्लेख गरिएको छ.साथै पर्सा जिल्ला प्रसासन ले  पनि  2072.06.मा एनसेल लै पत्र काटेको छ जसमाउनि संग  नेपाली नागरिता छ भनेर. इन्डियन राजदुताबास र पर्सा जिल्ला प्रसासनले काटेको पत्र बाट उनि सग दुइ नागरिता छ भन्ने कुरा पुस्टि हुन्छ. देश नै दुइनागरिता को

बिरुद्ध भाको बेला एनसेल एस्तो कार्य लै लुकाउन लागि परेको छ.के कति कारणभन्ने कुरा खुलस्त नभए पनि देश कै ठुलो कर दाता किन एस्तो काम मा लागिपरेको छ भन्ने कुरा ले सारा एंसेल्ल कर्मचारी आचम्म मा परेका छन्.

सोमाका पति सुरुवाती दिनमा मछापुच्छ्रे बैंकमा काम गर्थे । हाल उनि एनसेल संग आबध भएर काम गरिराख्य छन्। सोमाले एनसेलको विभिन्न मध्यमबाट आकुलसम्पति  जोडेकी छन् । सोमा र उनका ब्यापारी पार्टनर रोहित रोनियरले विभिन्नठाउँमा लगानी गरेका छन्। जस्तै इ– पे । एउटा सामान्य परिवारमा जन्मेकी रसामान्य  परिवार कि बुहारी सोमा आज अर्बपतिको रुपमा चिनिन्छिन् ।

केहि समय यता बिभिन्न पत्रपत्रिका मा आएको समाचार का आधार मा सोमा थापामाथि छानबिन भैराखेको छ. एक जना कर्मर्चारी को कारण ले कम्पनी कै बेजती भएभएता पनि ऐनसेल ले सोमा लै बिदा गर्ने निर्णय गर्ने निर्णय लिन सकी राखेको छैन.आज को मिति मा देश नै दोहोरो नागरिता को बिरुद्ध भैराखेको बेला ऐनसेल लेदोहोरो नागरिताधारी लाइ पालेर राख्नु कति सम्म  तारिफ योग्य मानिनेछ  ऐनसेलकर्मचारी हरु को नजर मा.एक कर्मचारी ले भने सोमा जस्तै अरु पनि धेरै छन् जसलेदोहोरो नागरिताधारी बोकेका छन्. एनसेल मा अस्ट्रेलिया अमेरिका भारत कानागरिता बोकेका कर्मचारी हरु पनि छन्

सोमा जसरि भए पनि आफ्नो मुद्दा मिलाउने खेल मा लागेकी छन्. उनि कहिलेबिरामी बिदा त कहिले बेतलबी बिदा बसी राखेकी छन्.एक स्रोत ले बताए अनुसारकेहि दिन आगि  सोमा  बिदा लिएर सोम भारत गएकी थिन. आखिर क हो त भित्रिकुरा सोमा र एनसेलको. किन कारबाही गर्न सकी रहेको छैन एनसेल ले दोहोरोनागरिताधारी लाइ.यति आरोप कुनै तल्लो तह को कर्मचारी लै लागेको भए एनसेलले कुनै न कुनै किसिम को कारबाही गरिसकेको हुन्थियो एक कर्मचारी ले बताए.एउटा भनाइ छ  " ठुला लाई चेन साना लाइ एन " येस्तै भै राखेको छ एनसेलकार्यलया मा.

बिभिन्न आरोप लागेकी सोमा लाई आहिले उसकै साखा का ३ ४ जना कर्मचारी बाहेक अरु को पनि सहयोग छैन | सुरुवाती दिन देखि नै कम्पनी मा आफ्नो दबदबा राखेको कारण ले गर्दा पनि जति सुकै नराम्रो काम गर्दा पनि एनसेल ले केहि गर्न सकेको छैन l नेपाल सरकार र भारतीय दुताबास ले समेत सोमा संग दुइ नागरिता छ भनेर प्रमादित गरि सक्दा पनि किन चुप चाप छ एनसेल management , यो कुरा सोचनिय छ l आहिले एनसेल को माउ कम्पनी तेलिया  सोनेरा ले नेपाल बाट आफ्नो लगानी झिक्ने निर्णय गरेको छ. तेलिया सोनेरा ले हालै प्रस्तूत गरेको रिपोर्ट मा नेपाल बाट लगानी झिक्ने भन्ने कुरा लेखिएको छ.

भन्न को लागि एनसेल नेपाल कै लागि भन्ने तर आहिले पुरै देश नै इंडिया को नाकाबन्दी मा परेको बेला एउटा दोहोरो नागरिताधारी लै पालेर राख्ने एनसेल को चरित्र कस्तो?

एक बिसेस सुत्र का आनुसार ऐनसेल को भिबिन्न department भित्र हुने गरेको भास्त्रचारको पनि छानबिन हुने भाको छ.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?