Breaking News

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर

Feb Tue 2020 05:40:15

930 views

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर
भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा सिक्ने क्रममा छन् । इन्टरनेटको गलत प्रयोग गरी समय खेर फालिरहेका बालबालिकाहरुका लागि उनी एउटा अनुकरणीय पात्र हुन सक्दछन् । युट्युबमा भाषा सिकाउने ट्यूटोरियल भिडियोहरु हेरेर उनले नयाँ नयाँ भाषा सिक्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?