आइसिटी पत्रकार विकास मञ्चद्धारा नेपालको पहिलो साइवर क्राइम विशेष अंक प्रकाशन सहयोगी पत्रिका साइवर आइसिटी इन्फो पत्रिका प्रकाशन गरिएको जानकारी अवगत गराउन चाहन्छौं ।भएको छ । प्रकाशित साइवर आइसिटी इन्फो पत्रिका विमोचन कार्यक्रमसँगै बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम र आइसिटी सम्मान २०७३ आयोजना हुने भएको छ । उक्त कार्यक्रमको आइसिटी अगुवा, आइसिटी विज्ञ, व्यवसायी, समाजसेवी एवं पत्रकारहरुलाई उपस्थितिको लागि आइसिटी पत्रकार मञ्चले निमन्त्रण समेत गरेको छ ।
विशष्टि अतिथिहरु
दिगम्बर झा – अध्यक्ष नेपाल दूरसञ्चार प्राधिकरण
बोर्ण बहादुर कार्की– वरिष्ठ अधिवक्ता तथा अध्यक्ष, प्रेस काउन्सिल नेपाल
बीरेन्द्र कुमार मिश्र – महानिर्देशक, सूचना प्रविधि बिभाग
विज्ञानराज शर्मा – एआइजी तथा प्रमुख अपराध अनुसन्धान विभाग
अतिथिहरु
रामकृष्ण कर्माचार्य, अध्यक्ष राष्ट्रिय प्रेस क्लव नेपाल एवं वरिष्ठ पत्रकार
आनन्दराज खनाल, निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण
एसएसपी सर्वेन्द्र खनाल, प्रमुख महानगरीय अपराध महाशाखा टेकु
राजेश अधिकारी, स्वतन्त्र लेखक
लगायत आइटी विज्ञ, व्यवसायी, समाजसेवी व्यक्तित्वहरु