Breaking News

सावधान ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

Feb Tue 2020 05:40:42

944 views

सावधान  ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्
डाक्टरको सुझाव यस्तो छ चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार आफ्नो स्मार्ट फोनमा प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्ने गरेकाले यस्तो समस्या देखा परेको हो । जब उनी घरमा सोही गेम खेलिरहेकी छिन् । तर एक्कासी उनको दाया आखाँ दुखेपछि डाक्टरकोमा गएको थिइन् । त्यसपछि डक्टर जाचिसकेपछि यस्तो खतरनाक “रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए । त्यसैगरी विरामी वु ले पनि आफू साथीहरुसगँ घुम्न पनि नगइकन मोबाइलमा गेम खेलेर बसेको बताइन् ।र उनले आफू जस्तै उमेर समूहका युवा युवतीलाई यसो नगर्न सुझाव दिएकी छिन् । त्यसैगरी डक्टरको सल्लाह अनुसार , लगातार ३० मिनेटदेखि १ घण्टासम्म मात्र कम्प्युटर वा स्मार्टफोनमा बसेपछि केही मिनेटलाई अन्य ठाउँमा हेरेर आँखालाई आराम दिर्नु पर्ने बताएका छन् । भने ती युवती अहिले अस्पतालमा नै रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?