Breaking News

नेपालको म्याग्दीमा अर्को भुकम्प गयो

Feb Tue 2020 05:40:40

450 views

नेपालको म्याग्दीमा अर्को भुकम्प गयो

काठमाडौं । आइतबार मध्यह्न माग्दीमा भूकम्प गएको छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

Recent Earthquakes In Nepal
Date (YYYYMMDD) UTC Time Latitude Longitude Magnitude(ML) Remarks Epicentre Form
2015/11/22 06.56 28.43 83.30 4.1 NSC/RSC Myagdi
2015/11/20 08:00 28.35 83.36 4.0 NSC/RSC Baglung
2015/09/29 09:27 29.83 80.60 4.6 RSC Darchula
2015/08/26 07:46 30.11 81.53 4.1 RSC Humla
2015/08/15 05:42 27.33 87.87 4.5 NSC Taplejung

यो भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

[embedyt] http://www.youtube.com/watch?v=WHPqyGKOlHI[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?