Breaking News

पेट्रोल डिजेल कालोबजारी गर्ने को ? जनतालाई छैन, जर्किनलाई पेट्रोल (फोटोफिचर)

Feb Tue 2020 05:40:46

712 views

पेट्रोल डिजेल कालोबजारी गर्ने को ? जनतालाई छैन, जर्किनलाई पेट्रोल (फोटोफिचर)
राजधानीको पेट्रोलपम्पमा पहुचवाला व्यक्तिले जर्किनमा चाहिए जति पेट्रोल पाइरहेका छन् । पहुचवाला अधिकारीको पत्र र आदेशको भरमा गाडीका गाडी पेट्रोल र डिजेल बाँड्न थालिएको हो । गाडीमा लुकाएर ल्याइएको जर्किन र ड्रममा राखेर कयौं जर्किन तेल पहुचको आधारमा वितरण गर्न थालिएको हो । सर्वसाधारणलाई झण्डै दुई सातादेखि इन्धन नबाँडेको आयल निगम पहुँचवालालाई मस्त इन्धन दिएर चाकडी गरिरहेको छ । राजधानीको पेट्रोप पम्पहरुबाट फोटोपत्रकार अशोक दुलालले संकलन गरेको दृश्यहरु : DSC_4836DSC_4767DSC_4363DSC_4361DSC_43611DSC_4851DSC_4841DSC_4836DSC_4767 -Ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?