Breaking News

नेपालका पर्यटन गन्तव्यका १० फोटोहरु हेरु हेरु लाग्ने

Feb Tue 2020 05:40:11

524 views

नेपालका  पर्यटन गन्तव्यका १० फोटोहरु हेरु हेरु लाग्ने

प्राकृतिक सुन्दरता र मनोरमताले भरिएको नेपालमा हिमाल पहाड झरना, खोलानाला र वनजंगलभित्रको साँस्कृतिक तथा धार्मिक विविधताभित्रको नेपाली एकताको देशको रुपमा विश्वमा चिनिदै आएको छ । प्राकृतिक सम्पदाभित्र लुकेको पर्यटन भविष्य खोज्न अन्त कतै जानुनपर्ने हाम्रो देशमा १० पर्यटन गन्तव्यहरुलाई युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले आफ्नो क्यामेराभित्र कैद गर्न सफल भएका छन् । जान्कोभोइले खिचेका केही फोटो हेर्दा तपाई प्राकृतिक मनोरमताभित्रै हराउनुहुनेछ ।

1-5 (2) pokhara2 5 (1) fewa fewa1 himal himal2 nine ten

थप फोटो हेर्नुस् फोटोग्राफरको साइटमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?