– त्यसपछि तपाईलाई ‘ब्याकअप सर्भिस’ लेखिएको विन्डो देखाइन्छ । जसमा ४ वटा अप्सन दिइएको हुन्छ ।
– ४ मध्ये पहिलो अप्सनलाई छोडिदिनुहोस् । दोस्रो अप्सनलाई क्लिक गर्नुहोस् । तेस्रो अप्सनमा ‘एक्सेस कोड’मा जुनसुकै अंक राख्न सक्नुहुन्छ । यसबाट तपाई एप्सलाई एक्सेस गर्न सुक्नुहुन्छ ।
– ‘हाइड आइकन’मा गएर क्लिक गरेर त्यसलाई हाइड गर्नुहोस् । यसो गर्दा कसैले पनि यो एप्स देख्दैनन् । यसलाई फेरि एक्सेस गर्नका लागि तपाईले लगाउँनु भएको ‘एक्सेस कोड’ नम्बर फेरि लगाउनु पर्ने हुन्छ । त्यसपछि यो एप्स अर्को एप्ससँगै देखिने छ ।
– अब तपाईको इमेल आइडीमा एक मेल आउँछ जसमा लिंक हुन्छ, त्यसलाई क्लिक गर्नुहोस् ।
– क्लिक हुने बित्तिकै एक विन्डो ओपन हुन्छ, जसमा फोनका सबै कल अथवा म्यासेजको विवरण देख्न सक्नुहुनेछ ।
– त्यसपछि ‘कमान्ड अप्सनमा गएर जुनसुकै कमान्ड गर्न सक्नुहुनेछ । जस्तै, उसको फोनको वाइफाइ बन्द गर्ने कमान्ड ।