Breaking News

युट्युब भिडियो डाउनलोड गर्ने तरिका

Feb Tue 2020 05:40:49

577 views

युट्युब भिडियो डाउनलोड गर्ने तरिका

युट्युबका भिडियो डाउनलोड गर्न तपाईंले यस अघि विभिन्न साइट वा एप्लिकेशनको प्रयोग गर्नु भएको हुनसक्छ। यस्तो समस्याको समाधान भएको छ । अब आफूलाई मन परेका युट्युब भिडियो सहजै विना कुनै वेव साइट वा सफ्टवेयरको मद्दतले डाउनलोड गर्न सकिने भएको छ । कसरी युट्युब भिडियो डाउनलोड गर्ने त ? १. सर्वप्रथम युट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्नुहोस् ।  २. युट्युबको युआरएल  (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउनुहोस् र इन्टर गर्नुहोस् ।  ३) यति गरेपछि ब्राउजरमा नयाँ पेज खुल्नेछ, सो नयाँ पेजमा: Format: MP3 (Music) MP4 (Video) Quality: 720 र Recode MP3 अथवा Record MP4 विकल्प दिएको हुन्छ । यी विकल्प मध्ये कुन चाहिएको हो सो छान्नुहोस् । अन्त्यमा Recode MP3 अथवा Record MP4 विकल्पमा क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?