Breaking News

सन्नी लियोनका गोप्य कुरा, यसरी बनिन् पोर्नस्टार

Feb Tue 2020 05:40:24

420 views

सन्नी लियोनका गोप्य कुरा, यसरी बनिन् पोर्नस्टार

उनी सानी छँदा पार्नस्टार बन्छु भन्ने कप्लनासमेत गर्दिनथिन् । सानी छँदा उनको चाहना अर्कै थियो, कि नर्स क त डाक्टर बन्न उनको चाहना थियो, पोर्नस्टार बन्न उनले कल्पनासमेत गरेकी थिइनन् । डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दान उनलाई डाक्टर बन्ने इच्छा जाग्थ्यो । सोही अनुरुप उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर पनि काम गरेकी थिइन् । त्यहाँ काम गर्दा उनलाइए भित्रेदेखि आनन्द समेत आएको उनले पटक पटक सम्झिने गर्थिन ।सन २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सननीलाई भनिन।‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौं ?’ साथीको प्रस्तावले उनको जीवन पूरै बदलियो । साथीकिो प्रस्तावबारे सन्नेले एकान्तमा सोचिन, कुरा ठीक हो जस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउेन लालसाले उनको मनामा डेरा जमायो89 । ती साथीले सन्नीलाई ‘ल्याड्स’म्यागजिनका लागि फोटसेसन गर्न उक्त पत्रिकाको टोग्राफरसंग भेट गराइदिइन् । ती फोटोग्राफरले सन्नीको अनेक पोजलाई तस्बिरमा उतारे ।सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ शुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टाआउस’ले फोटोसुट गर्नकालागि प्रस्ताव ग¥यो । उनले भड्किलो पोजमा तस्बिरहरु खिचाइन् । त्यसपछि त उनलाई अर्धनग्न तस्विरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् । म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाई पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् । सन २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि उनलाई अनुबन्ध हुन प्रस्ताव ग¥यो ।विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्टीमा प्रवेश गर्न कुनै संकोच नहुने अवस्था आइसकेसकेको हुँदा उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकारिन् । दाम आउन थाले पछि उनले ‘भिभिड इन्टरटेनमेन्टको ब्यानरमा बन्ने पोर्न फिल्महरुमा धमाधम देखा पर्न थालिन् । यसरी उनको नर्स अथवा डाक्टर बन्ने इन्छा अन्ततः पोर्नस्टारमा परिणत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?