Breaking News

युट्युबबाट संसद बैंठक ‘लाइभ’

Feb Tue 2020 05:40:32

664 views

युट्युबबाट संसद बैंठक ‘लाइभ’

काठमाडौं । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि युट्युबबाटै प्रत्यक्ष प्रसारण हुने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । अब व्यवस्थापिका संसदका हरेक बैठक ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइनेछ । सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसदद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो । व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?