Breaking News

विश्वका १० वेबसाइट, कसले कति कमाउँछन् ?

Feb Tue 2020 05:40:29

936 views

विश्वका १० वेबसाइट, कसले कति कमाउँछन् ?
David-Filo-and-Jerry-Yang-Yahoo इन्टरनेटको फैलावट सँगै विश्वमा असंख्य वेबसाइटहरु समेत खुलेका छन् । चाहे समाचारमूलक हुन् वा मनोरन्जनात्मक वा व्यापारिक प्रयोजनका लागि, अधिकांसको ध्येय भनेको वेबसाइटमा विज्ञापन मार्फत पैसा कमाउने हुन्छ । जति धेरै प्रयोगकर्ता अर्थात् भिजिटर्स भयो वेबसाइटहरुको कमाइ पनि उति नै धेरै हुन्छ । विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने टपटेन वेबसाइट यी हुन् : larry-page-and-Sage-Brin १. गुगल डट कम – सस्थापक : ल्यारी पेज र सर्गेइ ब्रिन । वाषिर्क आम्दानी २१ अर्ब ८० करोड डलर । प्रतिसेकेण्ड आम्दानी : ९९१.२७ डलर । Jeff-Bezos २. अमेजन डट कम – सस्थापक : जेफ बेजोस । वाषिर्क आम्दानी : १९ अर्ब १६ करोड ६० लाख डलर । प्रतिसेकेण्ड आम्दानी ६०७.७५ डलर । David-Filo-and-Jerry-Yang-Yahoo ३. याहु डट कम – संस्थापकः जेरी यंग र डेभिड फिलो । वाषिर्क कमाइ : ७ अर्ब २० करोढ डलर । प्रतिसेकेण्ड कमाइ : २२८.३१ डलर । Piyare ४. इबे- संस्थापक : पियरे ओमिदयार । वाषिर्क कमाइ : ६ अर्ब २९ करोड डलर । प्रतिसेकेण्ड आम्दानी : १९९.४५ डलर । Nathan ५. एमएसएन- संस्थापक : नाथन मिरबोल्ड । वाषिर्क कमाइ : ३ अर्ब, २१ करोड ४० लाख डलर । प्रतिसेकेण्ड कमाइ : १०१।९२ डलर । ६. पे पल- संस्थापक : म्याक्स लेभचिन, पिटर थेल र ल्युक नोसेक । वाषिर्क कमाइ : २ अर्ब २५ करोड । प्रतिसेकेण्ड कमाई : ७१.३५ डलर ।Rabin ७. आइट्युन्स- संस्थापक : जेफ रोबिन । वाषिर्क कमाइ : १ अर्ब ९० करोड । प्रतिसेकेण्ड कमाई : ६०.२५ डलर । ८. प्राइसलाइन डट कम – संस्थापक : जेस्से फिंक । वाषिर्क कमाइ : १ अर्ब ८८ करोड ४० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ५९.७४ डलर । ९. रोयटर्स- संस्थापक : मार्शल वेस । वाषिर्क कमाइ : १ अर्ब ८९ करोड २० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ५९.९९ डलर । १०. एक्सपेडिया – वाषिर्क कमाइ : १ अर्ब ४४ करोड ७० लाख डलर । प्रतिसेकेण्ड कमाइ : ४५.८८ डलर ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?