Breaking News

साइवर साइवर सुरक्षा नीतिको कार्यान्वयनको लागि साइवर सुरक्षा विभागको आवश्यकता - डा. रामहरी सुवेदी, आइसिटी मन्त्री शेरधन राई सकारात्मक

Feb Tue 2020 05:40:34

222 views

साइवर साइवर सुरक्षा नीतिको कार्यान्वयनको लागि साइवर सुरक्षा विभागको आवश्यकता - डा. रामहरी सुवेदी, आइसिटी मन्त्री शेरधन राई सकारात्मक

राजनीतिक र नीति निर्माण तहमा रहेकाहरुले नेपालमा साइवर सुरक्षाको कडा नीतिलाई साइवर सुरक्षा विभागमार्फत कार्यान्वयन गर्न जरुरी भइसकेको छ । अहिले त साइवर सुरक्षाको लागि काम गर्ने बेला भएको छ । बिग्रिसकेको छैन तर जब हामी पूर्ण डिजिटलाइज्ड हुन्छौं त्यतिबेला हामीले ठूलो मूल्य चुकाउनुपर्दछ कारण साइवर सुरक्षामा ध्यान नदिदा रामहरी सुवेदीले मन्त्री राइलाई प्रशिक्षण गराउदै भने ।

डा. सुवेदीको प्रिजेन्टेसनबाट सूचना सञ्चार प्रविधि मन्त्री शेरधन राई प्रभावित मात्र भएनन् साइवर सुरक्षाको आवश्यकता राष्ट र राष्टियताको लागि महत्वपूर्ण रहेको कुरा प्रशिक्षणबाट आफूले पाएको मन्त्री राईले बताए । हेर्दा सामान्य कुरा जस्तो लाग्ने तर गहिराईमा बुझ्दा साइवर सुरक्षा देशको सबैभन्दा प्रमुख आवश्यकता रहेको कुरा डा. रामहरी सुवेदीको प्रशिक्षणबाट आफूले पाएको बताउदै साइवर सुरक्षा कानून निर्माण कार्यान्वयनका लागि र साइवर सुरक्षा विभागको स्थापनका लागि आफूले राजनीतिक तथा ससंदीय दुबै तवरबाट विशेष पहल गर्ने प्रतिबद्धता समेत मन्त्री शेरधन राइले गरेका छन् ।

us-nepal-cyber-security-awareness-team " साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ । "

कासपस्कीको २०१४ को रिपोर्टअनुसार साइवर थ्रिएटको तेस्रो देशमा नेपाल रहेको देखाएको छ । हामी प्रविधि भ्यिाउने र प्रयोगमा निकै अगाडी भए पनि साइवर सुरक्षामा अत्यन्तै कमजोर अवस्थामा रहेको कुरा साइवर सेक्युरिटी विज्ञता हासिल गरेका डा. रामहरी सुवेदीले सूचना सञ्चार प्रविधि मन्त्री शेरधन राईलाई उहाँकै कार्यकक्षमा भेटेर जानकारी गराए । साइवर सेक्युरिटी इन्टरनेशनल नेपाल टिमको अगुवाई गर्दै डा. सुवेदीले नीति निर्मातााहरुले अबको साइवर स्पेसको बारेमा ससक्त रुपमा आवाज उठाउनुपर्ने बेला आएकोमा आइसिटी मन्त्रीको ध्यानाकर्षण गराए । me नेपालमा प्रविधि प्रयोगमा आइटी दक्ष जनशक्तिलाई प्रोत्साहन नगर्दा ह्यारबाट गरिने प्रविधि प्रयोगले डाटा सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । लाखौं खर्च गरेर आइटी शिक्षा लिएका दक्ष युवा जनशक्ति विदेश पलायन हुनुले नेपालको सूचना प्रविधिमा आउसोर्सिग गरिरहनुपरेको अवस्था छ । आउटसोर्सिग नराम्रो होइन तर हामी डिजिटलाइज्डको अवधारणामा अगाडी बढिरहेको बेला हाम्रा राष्टिय सूचनाका डाटाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान नहुदा नेपालमा साइवर थ्रिएटको चुनौती बढेको हो, सुवेदीले आइसिटी मन्त्री शेरधन राईलाई साइवर सुरक्षाको कक्षा लिने क्रममा भने । डा. सुवेदीको प्रिजेन्टेसनबाट सूचना सञ्चार प्रविधि मन्त्री शेरधन राई प्रभावित मात्र भएनन् साइवर सुरक्षाको आवश्यकता राष्ट र राष्टियताको लागि महत्वपूर्ण रहेको कुरा प्रशिक्षणबाट आफूले पाएको मन्त्री राईले बताए । हेर्दा सामान्य कुरा जस्तो लाग्ने तर गहिराईमा बुझ्दा साइवर सुरक्षा देशको सबैभन्दा प्रमुख आवश्यकता रहेको कुरा डा. रामहरी सुवेदीको प्रशिक्षणबाट आफूले पाएको बताउदै साइवर सुरक्षा कानून निर्माण कार्यान्वयनका लागि र साइवर सुरक्षा विभागको स्थापनका लागि आफूले राजनीतिक तथा ससंदीय दुबै तवरबाट विशेष पहल गर्ने प्रतिबद्धता समेत मन्त्री शरधन राइले गरेका छन् ।

राजनीतिक र नीति निर्माण तहमा रहेकाहरुले नेपालमा साइवर सुरक्षाको कडा नीतिलाई साइवर सुरक्षा विभागमार्फत कार्यान्वयन गर्न जरुरी भइसकेको छ । अहिले त साइवर सुरक्षाको लागि काम गर्ने बेला भएको छ । बिग्रिसकेको छैन तर जब हामी पूर्ण डिजिटलाइज्ड हुन्छौं त्यतिबेला हामीले ठूलो मूल्य चुकाउनुपर्दछ कारण साइवर सुरक्षामा ध्यान नदिदा रामहरी सुवेदीले मन्त्री राइलाई प्रशिक्षण गराउदै भने । साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ । यसै कुरालाई मध्यनजर गरेर बिना स्वार्थ डा. रामहरी सुवेदीको अगुवाइमा साइवर सेक्युरिटी इन्टरनेशनल युएस नेपाल टिमले एक दर्जनभन्दा बढी स्कूल कलेजमा बिद्यार्थीहरुलाई साइवर थ्रिएट र चुनौती बारेको जानकारी गराउदै साइवर सुरक्षामा सचेत रहने अभियान गर्दै आइरहेको छ । nuप्रविधिको प्रयोगमा होमिएका हामी सबैको साथ साइवर सुरक्षा चेतना अभियानमा एकबद्ध हुनुपर्दछ । अनिमात्र आइसिटी नेपाल अर्थात साइवर सुरक्षामुक्त नेपाल भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?