Breaking News

दिगो विकासका लागि आइसिटी सम्मेलन २०१७

Feb Tue 2020 05:40:36

421 views

दिगो विकासका लागि आइसिटी सम्मेलन २०१७

१७ औं सुबिसु क्यान आइसीटी सम्मेलन २०१७ ईन एशोसिएशन विथ सामसुङ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजना हरेक वर्ष हँदै आएकोे सम्मेलनमा यसपटक ‘दिगो विकासका लागि आइसिटी’ विषयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नृका साथै शिक्षा क्षेत्र, व्यवसायी र व्यवस्थापिकाका सांसदहरुबीच प्यानल डिस्कसनसमेत गराइएको छ । सम्मेलनमा दिगो विकासका लागि विभिन्न सब टपिकहरु स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, र स्मार्ट पर्यटन रहेका थिए । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले उद्धघाटन गरेको सम्मेलनमा नेपालसहित, जर्मनी, कोरिया, भारत लगायतका विषय विज्ञहरु सहित करिव १२० जना सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?