Breaking News

मंगलबार बेलुका ६.५५ मा पराकम्पको धक्काले हल्लायो फेरि

Feb Wed 2020 02:40:56

622 views

मंगलबार बेलुका ६.५५ मा पराकम्पको धक्काले हल्लायो फेरि

मंगलबार बेलुकी ६:५५मा उक्त परकम्प गएकोरसुवा केन्द्र भएको ४.३ म्याग्नीच्युडको परकम्प गएको छ। 

भूकम्प गएको ७ महिना नाघिसकेपनि अझै बैशाख १२को गोरखा भूकम्पको परकम्प गइरहेको हो।

यसअघि गएको बिहीबार पनि सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्नीच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?