Breaking News

सामसुङ नोट ७ किन्दै हुनुहुन्छ, सावधान !

Feb Tue 2020 05:40:27

303 views

सामसुङ नोट ७ किन्दै हुनुहुन्छ, सावधान !

 ब्याट्री पड्किएपछि विश्वभरबाट सामसुङ ग्यालेक्सी नोट ७ फिर्ता  सामसुङको घोषणा

ब्याट्रीमा समस्या आएपछि सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पड्किएको घटनापछि कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ । सामसुङले स्वीकारेको छ, कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ ।

ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?