Breaking News

एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने

Feb Tue 2020 05:40:24

522 views

एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने
२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो।  टाउकाको एकापट्टिको अनुहार  निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् ।२ वटा अनुहारबाट हैरान भएका उनले २३ वर्षको उमेरमा आत्महत्या गरेको विदेशी संचारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?