Breaking News

टेलिकमको दसैं, तिहार इन्टरनेट डाटा छुट अफर

Feb Tue 2020 05:40:57

790 views

टेलिकमको दसैं, तिहार इन्टरनेट डाटा छुट अफर
NTC_ICTExpo नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुट सुविधा प्रदान गर्ने भएको छ । दशैं, तिहार, छठका लागि छुट र अफरहरु ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । ९० रुपैयाँमा SIM/RUIM कार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ । हाल कम्पनीबाट २०० रुपैयाँमा १०० बराबरको टक भ्यालुहित SIM/RUIM कार्ड उपलब्ध गराइ आएकोमा अब कात्तिक १ गतेदेखि ९० रुपैयामा ५० रुपैयाँ बरामरको टक भ्यालु उपलब्ध गराएने उनले बताइन । साथै हाल वितरण गरी आएको २०० बराबरको टक भ्यालु सहितको SIM/RUIM कार्ड असोज महिनाभित्र एक्टिभेट गराइसक्नु पर्ने र त्यसमा ५० रुपैयाँ कायम हुने टेलिकमले जनाएको छ । 12063910_1661408387436729_1388524096_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?