Breaking News

स्मार्टफोनले डायविटीज केही सेकेन्डमा पत्ता लगाउने

Feb Tue 2020 05:40:47

501 views

स्मार्टफोनले डायविटीज केही सेकेन्डमा पत्ता लगाउने

स्मार्टफोनमा लगाईने एउटा नयाँ उपकरणले मानिसहरुमा देखिने लार के नमूनाको डायविटीज केही सेकेन्डमा पत्ता लगाउन सक्छ । अनुसन्धानकर्ताका अनुसार यो उपकरण लार के टाइप २ डाइविटीजको संकेत हुने हुन्छ । उनीहरुका अनुसार यो मोवाइलफोनमा पनि स्वीकार्य हुन्छ र नतिजा पनि निकै कम समयम दिने वताइएको छ । टेक डे मोनटेरी को परियोजना संयोजक डा. मार्को एंटानियो राइटका अनुसार यो गर्भको जाँच गर्नजस्तै सजिलो हुने र जसमा एक विशेष मार्कर हुन्छ जसले केही समयमा नै गर्भ धारण हुने जानकारी दिने गर्छ । यो पनि यस्तै किसिमको उपकरण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?