Breaking News

गाडी पारखीलाई लोभ्याउने स्पोर्ट्स कारहरु फोटो फिचरसहित

Feb Tue 2020 05:40:19

423 views

गाडी पारखीलाई लोभ्याउने स्पोर्ट्स कारहरु फोटो फिचरसहित

अमेरिकाको क्यलिफोर्निया राज्यस्थित कारमेलमा आयोजना भइरहेको ‘द क्वेल, ए मोटरस्पोर्ट्स ग्यादरिङ–२०१६’ मा विभिन्न अत्याधुनिक तथा ऐतिहासिक स्पोर्ट्स कारहरु प्रदर्शनमा राखिएका छन् ।

त्यहाँ प्रदर्शन गरिएका विभिन्न स्पोर्ट्स कारहरुले अमेरिका लगायत विश्वभरका कार प्रेमीहरुको ध्यान आफू तिर खिचेको छ ।

उक्त प्रदर्शनीमा देखिएका केही कारहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?