Breaking News

विश्वका प्रमुख यौन पर्यटन गन्तव्य यी हुन !!

Feb Tue 2020 05:40:30

1106 views

विश्वका प्रमुख यौन पर्यटन गन्तव्य यी हुन !!

विश्वमा केही यस्ता देशहरू छन्, जसको प्रमुख आयस्रोत हो याैनबजार । ती देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा नै यौन व्यवसाय रहेको छ।कानुनी मान्यता दिएर ‘रेड लाइट’ एरियामा उनीहरूले याैन व्यवसायलार्इ व्यवस्थित गरेका छन् । यस्ता क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा प्रचार गरेर रोजगारी बढाई आर्थिक आर्जन गर्ने प्रमुख स्थानको रुपमा लिइएको पाइन्छ । थाइल्याण्ड, स्पेन, ब्राजिल, केन्या जस्ता मुलुकले सेक्स पर्यटनलाई कमाउ व्यवसायको रुपमा स्थापित गरेका छन् । यौन व्यवसायले कानुनी मान्यता नपाएको देशमा पनि पछिल्ला वर्षहरुका यौन व्यवासायी तिब्र रुपमा बढीरहेका छन् । यौन पर्यटन गन्तव्यका रुपमा ख्याति कमाएका प्रमुख स्थानहरु निम्न छन् ।

थाइल्यान्ड

Thailand Declares A State Of Emergency Amid Anti-Government Protests

थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाख यौन व्यवसायी रहेको अनुमान छ । समलिङ्गीका लागि समेत थाइल्याण्ड खुल्ला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी छन् । यी ठाँउमा नग्न नृत्य र विभिन्न सेक्स शो देख्न पाइन्छ । बैंककको डिस्को र डान्स क्लबमा खुलेआम न्यूड शो देख्न पाइन्छ । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका भएका हुन्छन र आफ्नो आम्दानीबाट सरकारलाई कर तिर्छन् । थाइल्याण्डको अर्थतन्त्रको प्रमुख हिस्सा सेक्स पर्यटन हो । यौन व्यवसायीको स्वास्थ्य र सुरक्षाको बारेमा सरकारले विशेष चासो राखेको हुन्छ ।

फिलिपिन्स

philipins

फिलिपिन्समा यौन व्यवसायले कानुनी मान्यता पाएको छैन । यौन व्यवसायमा लागेकाहरुले कडा सजाय पाउने गरेका छन तर, यौन पर्यटन भने निकै फस्टाइरहेको छ । फिलिपिन्सको यौन बजार संसारमा प्रख्यात छ । बार गर्लको रुपमा सक्रिय ५ लाखले फिलिपिन्समा यौन सेवा उपलब्ध गराइरहेका छन् । फिलिपिन्स पुग्ने अधिकांश विदेशी त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । फिलिपिन्स पुग्ने मध्ये ४० देखि ६० प्रतिशत मानिस यहाँको यौन बजारमा पुग्ने गरेको अनुमान गरिन्छ । पश्चिमी मुलुक र पश्चिम एसियामा मानिस फिलिपिन्सका यौनकर्मीप्रति आकर्षित मानिन्छन् ।

डोमेनिक रिपब्लिक

girls

क्यारेवियन मुलुकहरुको यौन व्यवसाय निकै फस्टाइरहेको छ । त्यसमा पनि पछिल्लो समय डोमेनिक रिपब्लिकमा सबैभन्दा तिब्र गतिमा यौन व्यवसाय बढिरहेको छ । यहाँ महिलाहरु यौन व्यवसायमा बढी संलग्न छन् । तथ्याङ्क अनुसार ६० हजार देखि १ लाख महिला देहव्यापार व्यवसायमा संलग्न छन् । तर, डोमेनिकमा यौन व्यवसायले कानुनी मान्यता भने पाएको छैन् । यौन व्यवसायमा संलग्न हुनका लागि हाइटी देखिका महिला डोमेनिक रिपब्लिक जाने गरेका छन् । यहाँ उमेर नपुगेका मानिससँग यौन सम्पर्क गर्नु अपराध मानिन्छ । तर, युरोप र अमेरिकाबाट सजिलै यहाँ पुग्न सकिने भएकाले पछिल्ला वर्षहरुमा डोमेनिक रिपब्लिक प्रमुख यौन पर्यटन मुलुकको रुपमा स्थापित भइरहेको छ ।

ब्राजिल

brazil-women

ब्राजिलमा पनि यौन व्यवसायलाई कानुनी मान्यता दिइएको छ । गत वर्ष सम्पन्न विश्वकप फुटबलको क्रममा ब्राजिलले यौन व्यवसायबाटै करोडौ रुपैयाँ कमाउन सफल भएको थियो । ब्राजिललाई विश्वकै दोस्रो ठूलो यौन बजारको रुपमा मानिन्छ । ब्राजिलको प्राकृतिक सुन्दरता, मनमोहक समुन्द्री किनाराले ब्राजिलप्रति सजिलै मानिसको ध्यानाकर्षण गर्छ । यसले पनि ब्राजिलमा सेक्स पर्यटन फस्टाउन सहयोग मिलेको छ । ब्राजिलको यौन बजारमा महिला र पुरुष उत्तिकै सक्रिय छन् । ब्राजिलमा औसत सेक्स समय करिब ३० मिनेट मानिन्छ ।

स्पेन

Spane

स्पेनको लाइट लाइफ निकै रोमान्चक हुन्छ । स्पेनको म्याड्रिड र बार्सिलोनाजस्ता शहर यौन सन्तुष्टि खोज्नेका लागि आकर्षक गन्तव्य बनिरहेका छन् । यहाँ देह व्यापारलाई कानुनी मान्यता दिएकाले विस्तारै स्पेन महत्वपूर्ण यौन गन्तव्य बनिरहेको छ । यौन व्यवसायलाई नै महत्व महत्व दिएर आउनेका लागि स्पेनले आवश्यक व्यवस्था मिलाएको छ । स्पेनमा यौन व्यवसायमा लागि स्पेनी भन्दा दक्षिण अमेरिकी नागरिक बढी सक्रिय छन् । त्यसमा पनि महिला पनि सक्रिय छन् ।

कोलम्बिया

colombian-girls-

दलाली गर्न जान्नेले कोलम्बियामा निकै सस्तो मूल्यमा यौन सेवा पाउँछ । दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया लागु पदार्थको लागि प्रसिद्ध मुलुक हो । लागुपदार्थ व्यवसायीहरु सस्तो मूल्यमा यौन बजारको आनन्द लिन सकिने भएकाले कोलम्बिया पुग्ने गरेका छन् । कोलम्बियाका युवती निकै सुन्दर हुने भएकाले पनि यहाँको यौन बजारमा चर्चा कमाइरहेको छ ।

अस्ट्रेलिया

aus

अस्ट्रेलियामा विस्तारै देहव्यापार व्यवसाय फैलिदै छ । अस्ट्रेलियामा अन्य मुलुकबाट आएर बसोबास गरेका मानिसले समेत यौन व्यवसायलाई मूख्य व्यवसायको रुपमा अपनाई रहेका छन् । यसलाई नियमन गर्न सरकारले कठिन भइरहेको छ । अस्ट्रेलियामा संघीय राज्यअनुसार यौन व्यवसायलाई हेर्ने कानुनी दृष्ट्रिकोण फरक छ ।

इन्डोनेसिया

indo

इन्डोनेसियाका मानिसहरु अर्काको श्रीमान वा श्रीमतिसँग यौन सम्पर्क गर्दा भाग्य बढ्ने विश्वास राख्छन् । तर, इन्डोनेसियामा यौन व्यवसायले कानुनी मान्यता भने पाएको छैन । इन्डोनेसियाको यौन बजारमा बालवालिका समेत संलग्न छन् । बालवालिका प्रति विदेशी समेत आकर्षित भएपछि त्यहाँको सरकारलाई यसलाई निमयन गर्न निकै कठिन भइरहेको छ ।

कम्बोडिया

combo

देहव्यापारको विरुद्ध कडा कानुन भएको मुलुक हो कम्बोडिया तर, यहाँ कार्यान्वयन पक्ष भने निकै फितलो छ । कम्बोडियामा यौन व्यवसायमा बालवालिकाको प्रयोग प्रमुख चुनौतिको रुपमा देखिएको छ । पछिल्लो समयमा यौन व्यवसायमा बालवालिकाको प्रयोगलाई प्रमुख मानवअधिकार मुद्धा बनाउन थालिएको छ । तर, फितलो कानुनी कार्यान्वयनका कारण यौन पर्यटनमा रमाउन चाहनेहरु कम्बोडिया पुग्ने गरेका छन् । कम्बोडिया गरिब मुलुक मध्येमा पर्छ । चरम गरिबीका कारण अभिभावकहरु आफ्नै छोरीलाई यौन व्यवसायमा प्रेरित गर्ने गरेका छन् । विदेशीका लागि भने बालवालिकाको ‘भर्जिनिटी’लाई ज्यादै मूल्यवान ठान्ने गरेका छन् ।

केन्या

kneya

केन्या पनि गरिब मुलुक मध्येमा पर्छ । गरिबीकै कारण केन्यामा यौन व्यवसाय फस्टाइरहेको छ । अशिक्षित मानिस र बालबालिकाहरु यौन व्यवसायमा भएकाले यहाँको यौन बजार असुरक्षित मानिन्छ । केन्यामा यौन रोगको समस्या भयावह अवस्थामा छ । यहाँ १२ वर्षदेखिका बालवालिका यौन व्यवसायमा संलग्न छन् । केन्याका यौन व्यवसायमा प्रहरीले कुनै हस्तक्षेप गर्दैन । केन्याका एक यौनकर्मीले एक दिनमा ५ जनालाई यौन सेवा उपलब्ध गराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?