Breaking News

फेसबुकमा फैलिएको अफवाह ! कमेन्टमा BFF हरियो नआउदैमा पासवर्ड चेन्ज गर्नुपर्दैन

Feb Tue 2020 05:40:26

699 views

फेसबुकमा फैलिएको अफवाह ! कमेन्टमा BFF हरियो नआउदैमा पासवर्ड चेन्ज गर्नुपर्दैन
फेसबुकमा एउटा स्टाटस भाइरल बनिरहेको छ । कमेन्ट BFF बक्समा हरियो आएन भने तपाईको फेसबुक एकाउन्ट असुरक्षित छ र पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस् भन्ने स्टाटस एकाएक भाइरल भयो । सबैले कमेनटमा टाइप गरी चेक गर्न थाले । कतिपय अनलाइन मिडियाहरुले त यसैलाई समाचार समेत बनाए । तर वास्तवमा यो कुनै आधिकारिक कुरो भने होइन न त यसमा फेसबुकका जुकेवरले नै फेसबुकमा यस पुष्टि गरेका छन् । यो त आफ्नो साइटमा भिजिटर बढाएर डलर कमाउने गरिएको एक अनलाइनको भ्रमको खेती मात्र हो । ढुक्क हुनुहोस् हरियो नआउदैमा पासवर्ड चेन्ज गर्नुपर्दैन फेसबुकमा फैलिएको अफवाह ढुक्क हुनुहोस् हरियो नआउदैमा पासवर्ड चेन्ज गर्नुपर्दैन फेसबुकमा फैलिएको अफवाह यस्तो छ तपाईको फेसबुक आइडी सुरक्षित छ कि छैन कमेन्टमा BFF टाइप गर्दा थाहा हुन्छ ! Facebook आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्न तपाईले कमेन्टमा BFF टाइप गर्दा त्यो हरियो भयो भने सुरक्षित छ र कालो नै रह्यो भने आइडी सुरक्षित छैन भन्ने बुझिन्छ र त्यस्को पास वर्ड तुरन्त परिबर्तन गर्नुपर्छ । तपाईहरु पनि परीक्षण गर्न सक्नु हुन्छ। परीक्षणका लागि कमेन्ट बक्समा BFF टाइप गर्नुहोला ! हेर्नुहोस् यसरी डलर कमाउनको लागि यो अफवाह फैलाइएको थियो । #Does typing BFF in Facebook reveal if your account is at risk? Fact Check!! थप जानकारीका लागी याे लिंकमा क्लिक गर्नुस् ।। http://www.thatsnonsense.com/does-typing-bff-in-facebook-reveal-if-your-account-is-at-risk-fact-check/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?