Breaking News

भौतिकशास्त्री स्टिफन हकिङ्गको निधन , भावपूर्ण श्रद्धाञ्जली

Feb Tue 2020 05:40:37

661 views

भौतिकशास्त्री स्टिफन हकिङ्गको निधन , भावपूर्ण श्रद्धाञ्जली
चर्चित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ ।उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो । हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी महान् वैज्ञानिक र असाधारण व्यक्तित्व थिए । उनको काम र विरासत धेरै वर्षसम्म जीवित रहनेछ । हकिङ्गको जन्म सन् १९४२ को जनवरी ८ मा बेलयातको अक्सफर्डसायरमा भएको थियो । [embedyt] https://www.youtube.com/watch?v=DkRDmJpthXg[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?