काठमाडौं । काभ्रेपलाञ्चोककी शर्मिला लामा स्याङ्तान विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी छन् ।
उनले सगरमाथा र मनास्लु सफल आरोहण गरिसकेकी छिन् ।अब १२ वटाको आरोहण गर्नेछिन् । ती हिमालहरु सफल आरोहण गरेमा स्याङ्तानले विश्व किर्तिमान गर्नेछिन् । १४ हिमाल आरोहण सफल भएमा उनी नेपालको पहिलो महिला बन्नेछिन् ।
नेपालीको शान र गौरवलाई विश्वस्तरमा चिनाउनका लागि सबैले शर्मिला लामा स्याङ्तानको यो अभियानलाई सहयोग गरौ, सम्मानस्वरूप एक एक शेयर गरी सबैमाझ पुर्यायौ
सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन बढी हिमाल चढिसकेकी स्याङ्तानले यही मार्च अन्तिम सातादेखि अन्नपूर्ण हिमालबाट आरोहण शुरु गर्नेछिन् ।
2 years ago