Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )

सामसुङ ग्यालेक्सी एस् ९ को फिचर्स यस्तो

सामसुङ ग्यालेक्सी एस् ९ को फिचर्स यस्तो

ग्यालेक्सी एस नाइन सँगै ठूलो स्त्रिmनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने भएको  छ । यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को नामबाट निर्माण भैरहेका बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै रहनेछ । यसको अर्थ ग्यालेक्सी एस...

Read More Published on : 4 years ago
विश्वका पौने ४ करोड स्मार्टफोनमा ‘जुडी’ भाइरस छिर्यो, के हो जुडी’ भाइरस ?

विश्वका पौने ४ करोड स्मार्टफोनमा ‘जुडी’ भाइरस छिर्यो, के हो जुडी’ भाइरस ?

साइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ । जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस अर्थात् एयवेयर हो । कोरियाली कम्पनीद्वारा विकशित विभिन्न ४१ वटा एपमा यो...

Read More Published on : 4 years ago
robot-police-officer

robot-police-officer

Read More Published on : 4 years ago
अब प्रहरीको ड्युटी पनि रोवट पुलिसले गर्न थाल्यो

अब प्रहरीको ड्युटी पनि रोवट पुलिसले गर्न थाल्यो

बिज्ञान र प्रबिधिमा फरक तरिकाले उदाएको दुबईले सबैलाई चकित पार्दै विश्वमै पहिलो पटक रोबोट प्रहरीको आविश्कार गरेको छ । सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी दिइएको उक्त रोर्बोट प्रहरी अहिले सबैको रोजाई र हेराईको पात्र बनेको छ । जसले सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी पाएको छ ।...

Read More Published on : 4 years ago
साइवर एट्याकको मुख्य हतियार रेनसमवेयर ! के हो रेनसमवेयर भाइरस ?

साइवर एट्याकको मुख्य हतियार रेनसमवेयर ! के हो रेनसमवेयर भाइरस ?

‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण विश्वका ९९ सय देशहरु जस्तै U.K., U.S., China, Russia, Spain, Italy, and Taiwan मा समेत Ransomware ‘Wanna Cry’ भाइरस आतंक भएको छ, यो भाईस यदि तपाईंको कम्प्युटर, मोवाईलमा फैलियो भने तपाईंका सम्पूर्ण फाईलहरु क्रायस हुनेछ वा तपाईका कनुै पनि फाईलहरु नखुल्ने हुन्छ...

Read More Published on : 4 years ago
inst

inst

Read More Published on : 4 years ago
साइवर Attack  बिरुद्ध के नेपाल तयार छ, ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनीहरु

साइवर Attack बिरुद्ध के नेपाल तयार छ, ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनीहरु

विश्वभरी नै भएको साइवर आक्रमणपछि आम सूचना प्रविधि प्रयोगकर्ताहरुमा साइवर सुरक्षाको ज्ञान हुन आवश्यक छ  र अहिले अर्को महत्वपूर्ण कुरा के छ भने विश्वभर रेनसमवेयरको अरु साइवर एट्याकहरु बढी आउने खतरा छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि...

Read More Published on : 4 years ago
साइबर हमला विरुद्ध सुरक्षा संयन्त्र इन्फोसेक नेपाल गठन

साइबर हमला विरुद्ध सुरक्षा संयन्त्र इन्फोसेक नेपाल गठन

कम्प्युटर तथा आईसीटीका अन्य डिभाइस एवम् सर्भरका  प्रयोगमा देखिएका र आउने जाखिमको न्युनिकरणका लागि संयन्त्र इनफर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल  स्थापना भएको छ । सूचना प्रविधि प्रयोगमा देखापर्ने आपतकालीन जोखिम न्यूनिकरण र समाधानका लागि सूचना प्रविधिका विज्ञ चिरन्जीवि अधिकारीको अध्यक्षतामा साइबर सुरक्षा संयन्त्र गठन भएको हो...

Read More Published on : 4 years ago
साइबर हमाल विरुद्ध सुरक्षा संयन्त्र इन्फोसेक नेपाल गठन

infosec

infosec

Read More Published on : 4 years ago