इन्टरनेटबिना एक सेकेन्ड पनि चल्नै नसकिने भइसकेको अहिलेको सन्दर्भमा एक दिनको लागि इन्टरनेट बन्द गरिदियो भने के हुन्छ ? इन्टरनेट केही क्षण मात्र बन्द गरिदिने हो भने पनि यसले अर्थव्यवस्था, कारोबार, यात्रा, कम्पनी मात्र होइन मानिसको मनोविज्ञानमा समेत असर गर्छ। सन् १९९५ मा एक प्रतिशतभन्दा कम...
Read More Published on : 4 years agoसूचना प्रविधिसम्बन्धी सबैखाले सेवा, व्यवसाय र अपराधलाई समेत नियमन गर्ने गरी सरकारले छाता ऐन बनाउने तयारी अगाडी बढाएको सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले बताए । सरकारी र गैरसरकारी सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढदै गएकाले यसका सबै पक्षलाई नियमन गर्न छाता ऐनको तयारी गरिएको हो । अहिले...

Read More Published on : 4 years agoम म्याग्दी जिल्लामा जन्मिएको हुँ । मेरो गाउँ नेपालका अन्य गाउँजस्तै सामान्य र सुन्दर छ । त्यति बेला हाम्रो गाउँबाट सबभन्दा नजिकको बजार पुग्न नै केही दिन हिँड्नुपथ्र्यो । त्यस्तो ठाउँमा कुनै आधुनिक प्रविधि पुग्ने कुरै थिएन । गाउँलेहरू खेती गर्थे, बस्तु पाल्थे । तन्नेराहरू कमाउनका लागि बेलायती...

Read More Published on : 4 years ago२००६ मा फेसबुक खरिद गर्ने कसैले प्रयास गरेका थिए । याहुले त्यसबेला एक अर्ब डलरको अफरसमेत दिएको थियो । मार्कका लागि त्यसबेला निकै तनावपूर्ण र द्विविधाग्रस्त थियो । पि्रशिलाले उनीसँग लामो कुराकानी गरे । यसपछि उनले सबै अफर छाडे र फेसबुक बिक्री गर्ने सोंच बदले ...
Read More Published on : 4 years ago‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । हुन पनि नेपालजस्तो देशमा वेब सेक्युरिटी निकै कमजोर भएकाले बारम्बार वेबसाइट डिफेस भइरहेका घटना देख्न/सुन्न पाइन्छ । यस्तो काममा लाग्नेहरु अनधिकृत रुपमा अर्काको सिष्टममा...
Read More Published on : 4 years ago