गणेश सुवेदी/ठुलीपोखरी १ पर्वत अपाङ्गता हुनु भनेको कुनै रोग नभएर यो एक अवस्था मात्र हो । तर हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई केही पनि गर्न नसक्ने एक दम कमजोर अर्थात बिरामीहरु हुन भन्ने नकरात्मक दृष्टिकोणले हेर्ने...
Read More Published on : 6 years ago
अटिजम भएका बालबालिकाहरुका लागि " ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन " सार्वजनिक शर्मिला विश्वकर्मा/ काठमाण्डौं अटिजम केयर नेपालले यूनिसेफको सहयोगमा झिल्को इनोभेसन कम्पनीसँग मिलेर अटिजम भएका बालबालिकाहरुलाई लक्षित गरेर ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन निर्माण गरी काठमाण्डौंमा एक कार्यक्रम गरी सार्वजनिक...
Read More Published on : 6 years agoयोविभिन्न माध्यममा प्रकाशित समाचार एकै थलोमा मोबाइलमा हेर्न उपयोगी ‘नयाँ न्यूज’ एपको विकास भएको छ । एपको प्रयोगबाट एन्ड्रोइड र आईओएस स्मार्टफोनमा विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचार हेर्न सकिन्छ । अनलाइन प्रयोगकर्ताले कम समयमा धेरै समाचार एकै ठाउँबाट पढ्न सकुन भन्ने हेतुले नयाँ यात्रा प्रालिले ‘नयाँ न्यूज’...
Read More Published on : 6 years ago
योविभिन्न माध्यममा प्रकाशित समाचार एकै थलोमा मोबाइलमा हेर्न उपयोगी ‘नयाँ न्यूज’ एपको विकास भएको छ । एपको प्रयोगबाट एन्ड्रोइड र आईओएस स्मार्टफोनमा विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचार हेर्न सकिन्छ । अनलाइन प्रयोगकर्ताले कम समयमा धेरै समाचार एकै ठाउँबाट पढ्न सकुन भन्ने हेतुले नयाँ यात्रा प्रालिले ‘नयाँ न्यूज’...
Read More Published on : 6 years agoतपाईँको टाउको फुट्ला जस्तो गरि दुख्छ? अनि धेरै टाउको दुखेर वान्ता होला जस्तो हुन्छ? कोहि बोलेको सुन्ने बित्तीकै झिझार लाग्ने, रिस उठ्ने हुन्छ? यो माइग्रेन हेड्याक हो तपाईँको टाउको फुट्ला जस्तो गरि दुख्छ? अनि धेरै टाउको दुखेर...
Read More Published on : 6 years ago