काठमाडौँ। असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् बैकुण्ठ निवासी विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
Read More Published on : 4 years agoज्योतीष गुरु ओझराज उपाध्यायका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ग्रह साउन २२ देखि सुधारिनेछ । उनका लागि त्यसपछि प्रधानमन्त्री बन्ने बाटो सहज हुनेछ । नेपाल आजसंगको टेलिफोन कुराकानीमा उपाध्यायले साउन २२ देखि मकर राशीको योगफल राम्रो देखिन्छ । मकर राशीका देउवाका लागि साउनको उत्तरार्धपछिको समय अनुकुल देखिन्छ...
Read More Published on : 4 years agoकांग्रेसले प्रचण्ड नेतृत्वमा सरकार बनाउने औपचारिक घोषणा गरेसंगै भावि मन्त्रिपरिषदका बारेमा चर्चा हुन थालेको छ । स्थानीय निकायको निर्वाचनसम्म प्रचण्ड प्रधानमन्त्री हुंनेछन् । त्यसपछि प्रदेश तथा संघीय निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने सहमति दुई दलका बीचमा भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा मधेशी मोर्चा आबद्ध सबैजसो दल सहभागी...
Read More Published on : 4 years agoग्रीन डेभलपमेण्ट बैंक (Green Development Bank)ले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (IPO) बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार ९ सय कित्तासम्म शेयर आवेदकलाई गोलाप्रथाबाट शेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १ दशमलव ०५ प्रतिशतका दरले शेयर प्राप्त गर्ने छन् ।

Read More Published on : 4 years agoकाठमाडौं । नेपाल जलविद्यूत तथा विकास कम्पनी लिमिटेडको सेयरलाई कारोबार रेञ्ज प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्जले यो कम्पनीको पहिलो सेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता एक सय नौ रुपैयाँ र अधिकतम तीन सय २८ रुपैयाँसम्म गर्न पाउने गरि रेञ्ज दिएको छ ।
Read More Published on : 4 years ago