काठमाडौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा उल्लेखित सूचकांकलाई क्यामेल्स विधिमा विश्लेषण गर्दा १० वटा बैंक पहिलो श्रेणीमा परेका छन् । ‘क्यामेल्स’ विधिलाई संसारभर वित्तीय अवस्था र व्यवस्थापन मूल्यांकन गर्न प्रयोग गर्ने गरिन्छ । यस विधिमा पहिलो श्रेणीमा रहेका वित्तीय संस्थालाई राम्रो, दोस्रो...
Read More Published on : 6 years agoशिव सेना नेपालले बिहीबार राजधानीको वनकालीमा गरेको कार्यक्रममा पूर्व युवराज पारस शाह छोरी पूर्णिकासँगै सहभागी भए । ११ बजे आउने तय भए पनि उनी साढे १ बजेतिर कार्यक्रम स्थल आइपुगेका थिए । छोरी र केही आफन्तसहित...
Read More Published on : 6 years agoअमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ । एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी...
Read More Published on : 6 years agoकाठमाडौं : सन् २०१५ नेपाली मिडिया जगतका लागि सन्तोषजनक रहेन। नेपाल पत्रकार महासंघको मिडिया अनुगमन एकाईको तथ्यांकले प्रेस स्वतन्त्रता उल्लंघनका १३६ घटना भएको देखाउँछ। भूकम्पको पीडा भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा पनि नराम्रोसँग पर्यो। २०१५ अप्रिल २५ र मे १२ (बैशाख...
Read More Published on : 6 years agoकुनै पनि जेनुन वेभ कन्टेनको सत् प्रतिशत नतिजा दिन एससिइओ गर्न आवश्यक छ :खतिवडा शब्द प्रस्तुति :भरतराज उप्रेती नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भाव्यता सँगै लगानीका अवसरहरु बढेर गएको छ । युवा पुस्ताहरु आइटी शिक्षामा आकर्षित बन्दै गएका छन् भने सूचना प्रविधि स्वदेश...
Read More Published on : 6 years ago२०५६ साल दसैँ टीकाको ठीक भोलिपल्ट। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।
Read More Published on : 6 years ago