गोरखापत्रमा आवद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आवद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगञ्जबाट प्रकाशित दैनिक नेपालगञ्जको व्यवस्थापनमा आवद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो।