क्यान महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदले मे २ को दिनलाई औपचारिक रुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । क्यान महासंघको र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि यो निर्णय ऐतिहासिक उपलब्धि भएको छ भने यसबाट समग्र सूचना तथा सञ्चार प्रविधिको...
Read More Published on : 4 years agoफेसबुके पोष्टहरुमा आउने लाइकले प्रयोगकर्तालाई आफ्नो बारेमा राम्रो अनुभुति गर्न वा मूडमा सुधार गर्न कुनै सहयोग नगर्ने एक अध्ययनले ठहर गरेको छ । ब्रिटिस साइकोलोजीकल सोसाइटीको वाषिर्क सम्मेलनमा पेश भएको एक अध्ययन रिपोर्ट अनुसार मानिस खराब मूडमा रहेको अवस्थामा उसको मूडमा सुधार गर्न वा सकारात्मक अनुभुति प्रदान गर्नका...
Read More Published on : 4 years agoसाइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ । जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस अर्थात् एयवेयर हो । कोरियाली कम्पनीद्वारा विकशित विभिन्न ४१ वटा एपमा यो...
Read More Published on : 4 years agoबिज्ञान र प्रबिधिमा फरक तरिकाले उदाएको दुबईले सबैलाई चकित पार्दै विश्वमै पहिलो पटक रोबोट प्रहरीको आविश्कार गरेको छ । सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी दिइएको उक्त रोर्बोट प्रहरी अहिले सबैको रोजाई र हेराईको पात्र बनेको छ । जसले सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी पाएको छ ।...
Read More Published on : 4 years agoभारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर किन्न लागेको हो । उक्त रोबटको प्रयोग विपन्न वर्गका मानिसहरूका लागि निशुल्क उपचारमा गरिने अस्पतालले बताएको छ । तर अत्तिरिक्त वार्ड लिएर...
Read More Published on : 4 years agoबेलायतमा गरिएको एक सर्भेक्षणअनुसार इन्स्टाग्राम सोसल साइट मानसिक स्वास्थ्यका लागि खतरा रहेको देखाएको छ । अनलाइन सर्भेमा मानिसहरुलाई फेसबुक, टि्वटर, युटु्युब, इन्स्टाग्राम तथा स्न्यापच्याटले मानिसक स्वास्थ्यमा पार्ने असरको बारेमा सोधिएको थियो । मानिसहरुलाई स्वास्थ्यसँग सम्बन्धित विभिन्न १४ वटा प्रश्न सोधिएको थियो । त्यसक्रममा मानिसहरुले यु ट्युबलाई...
Read More Published on : 4 years agoह्याकरहरुले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई चोरी गरेरएकैपटक विश्वका ९९ देशमा साइबर हमला गरे । जसका कारण ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि...
Read More Published on : 4 years ago