Breaking News

आइसिटी कलेज (Total Posts : 2449 )

नेपालमा बढ्दो साइबर आक्रमण

नेपालमा बढ्दो साइबर आक्रमण

शिव बस्नेत केही महिनाअघि नेपाल टेलिकमको सर्भर ह्याकरले नियन्त्रणमा लिए । कारण थियो, टेलिकमभित्रको भ्रष्टाचार र गुणस्तरहिन सेवा । अनियमित कारोबार गरेको र उपभोक्तालाई तोकिएको सेवा नदिइएको आरोप टेलिकमलाई सधै लाग्छ । उक्त ह्याकरहरुको समूहले पनि त्यही कारण देखायो र टेलिकमको डाटा...

Read More Published on : 4 years ago
प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषद गठन

प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषद गठन

२०७३ बैशाख ३० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषदको गठन भएको छ । परिषदमा प्रधानन्त्री अध्यक्ष र सूचना तथा सञ्चार मन्त्री सगै बिज्ञान तथा प्रविधि मन्त्रीलाइ सह अध्यक्ष हुने व्यवस्था गरिएको छ । यसैगरी राष्ट्रिय योजना आयोगका प्रतिनिधि,...

Read More Published on : 4 years ago
PM office

PM office

Read More Published on : 4 years ago
IMG_5887

IMG_5887

Read More Published on : 4 years ago
हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

चर्चित हलिउड स्टार एन्जेलिना जोलीले प्राध्यापन गर्ने भएकी छन् । बेलायतको ख्यातिप्राप्त विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा भिजिटिङ प्रोफेसरको रुपमा उनलाई नियुक्त गरिएपछि उनको प्राध्यापन क्यारियर शुरु भएको हो । हलिउड हुदैं सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गरेकी जोलीले एलएसईमा स्नातकोत्तरका विद्यार्थीलाई पढाउने छिन्...

Read More Published on : 4 years ago
twitter

twitter

Read More Published on : 4 years ago
धर्मको खोलभित्र यौनशोषण कहिलेसम्म ?

धर्मको खोलभित्र यौनशोषण कहिलेसम्म ?

रामेश्वरी पन्त देउकीको रूपमा पुजारी र पहुँचवालाहरूका यौनदासी बन्न विवश कैयौं महिला पटक—पटक मर्दै बाँचिरहेका छन्, आज पनि । बैतडी जिल्लाको मेलौली लगायत विभिन्न शक्तिपीठमा अझै पनि कन्या चढाउने र चढाइएका कन्यालाई पुजारी लगायतले साझा भोग्या बनाउने ‘देउकी’ प्रथा कायमै रहेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ...

Read More Published on : 4 years ago
Rameshowri-Pant

सामसुङ  ‘जे फाइभ’ र ‘जे सेभेन’ फिचर

सामसुङ ‘जे फाइभ’ र ‘जे सेभेन’ फिचर

सामसुङले ५० प्रतिशतसम्म डाटा बचत गर्ने ग्यालेक्सी ‘जे फाइभ’ र ग्यालेक्सी ‘जे सेभेन’ नेपाली बजारमा भित्राएको छ ।  ‘जे फाइभ’ र ‘जे सेभेन’ नेपाली ग्राहकमाझ लोकप्रिय बनेपछि कम्पनीले दुबै मोडलमा आकर्षक फिचरहरु थपेर २०१६ इडिसन ल्याएको हो । दुबै स्मार्टफोनमा अल्ट्रा डाटा सेभिङ मोड राखिएको छ...

Read More Published on : 4 years ago