सरकारले कालोबजारी नियन्त्रणमा नागरिकको समेत सहयोग होस् भनेर हटलाइन नम्बर स्थापना गरेको छ । यसअघि नेपाल आयल निगमको गुनासो सुन्नका लागि सूचना केन्द्र बनाए पनि प्रभावकारी हुन नसकेपछि हटलाइन नम्बर स्थापना गरिएको हो । नागरिकले ०१४२०००५२ मा चौबीसै घन्टा फोन गरेर कालोबजारी तथा अनियमितताको जानकारी...
Read More Published on : 4 years agoमध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादुर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन । मध्यपुरथिमिमै पहिलो पटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन सुरु सुरु गरेका उनको छोरादेखि नातिसम्मको पुस्तालाई यतिखेर हिटर बनाउन भ्याइनभ्याइ भएपछि खाने फुर्सदसमेत नभएको हो ।
Read More Published on : 4 years agoसरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि नि:शुल्क रूपमा सञ्चालन गर्ने भएको छ । चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी...
Read More Published on : 4 years agoमङ्सिर-सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ पुनः अर्को ४.० रिक्टर स्केलको परकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान १० बजे ५.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गते...
Read More Published on : 4 years agoकाठमाडौंमा विभिन्न कम्पनीका ग्याँस वितरण हुँदैछ । गएराती धादिंग लगायत उपत्यकाका विभिन्न ठाउँमा स्टक रहेका आधा भरिएका ग्याँस सिलिण्डर बाँड्न लागिएको हो । आजमात्रै उपत्यकामा१८ हजार भन्दा बढी सिलिन्डर ग्याँस वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । निम्न कम्पनीका ग्याँस आज वितरण हुँदैछः एभरेष्ट ग्याँस...
Read More Published on : 4 years agoसरकारले आफूहरुका माग सुनुवाइमा कुनै चासो नदेखाएको भन्दै थारु समुदायले मंसिर ५ गतेदेखि चितवनदेखि कञ्चनपुरसम्म अनिश्चितकालिन बन्द गर्ने भएका छन् । दांगको लमहीमा आज भएको छलफलपछि थारु अगुवाहरुले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् । थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरले माग पूरा...
Read More Published on : 4 years agoनेपाल आयल निगमले आगामी साता कोटा प्रणालीअनुसार ४ दिन मोटरसाइकल र ४ दिन निजी कारभ्यानलाई तेल वितरण गर्ने भएको छ। पछिल्लो समय चीनबाट प्राप्त अनुदानको पेट्रोल पनि आइसकेको र भारतबाट पनि केही मात्रमा आइरहेकाले यसै साता मौज्दात परिमाणको आधारमा निजी सवारी साधनका लागि...
Read More Published on : 4 years agoवैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि...
Read More Published on : 4 years ago