Breaking News

काठमाडौंमा ग्याँस सिलिण्डर बाँडिदै (कहाँबाट कति बाँडिदै ?)

Feb Tue 2020 05:40:51

365 views

काठमाडौंमा  ग्याँस सिलिण्डर बाँडिदै (कहाँबाट कति बाँडिदै ?)

काठमाडौंमा विभिन्न कम्पनीका ग्याँस वितरण हुँदैछ । गएराती धादिंग लगायत उपत्यकाका विभिन्न ठाउँमा स्टक रहेका आधा भरिएका ग्याँस सिलिण्डर बाँड्न लागिएको हो । आजमात्रै उपत्यकामा१८ हजार भन्दा बढी सिलिन्डर ग्याँस वितरण गरिने नेपाल आयल निगमले जनाएको छ ।

निम्न कम्पनीका ग्याँस आज वितरण हुँदैछः एभरेष्ट ग्याँस ७ हजार ६ सय १० सिलिण्डिर नेपाल ग्याँस २१ सय ७० सिलिण्डर लुम्बिनी ग्याँसले १४ सय सिलिन्डर सिदार्थ ग्याँसले १७ सय सिलिन्डर कबसोन्स ग्याँसले ११ सय २५ सिलिण्डर त्रिवेणी ग्याँस ९ सय ३० सिलिण्डर सत्यनारायण ग्याँस ६ सय २० सिलिन्डर यसका साथै, एचपी, एसटिसी लगायत कम्पनीका सिलिण्डर पनि वितरण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?