फ्रान्सको पेरिसमा भएको आतंककारी हमलाको सामाजिक संजाल फेसबुकले विरोध जनाएको छ। उसले दबाब दिनका लागि प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने बनाएको छ। त्यो प्रोफाइल पिक्चर केही दिनका लागि मात्र रहने फेसबुकले जनाएको छ। प्रोफाइल पिक्चरमा फ्रान्सको झन्डाको रंग देखिनेछ ।
Read More Published on : 6 years ago
माइग्रेन भनेको के हो? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन (Inflammation)गराएर टाउको दुख्ने तथा माइग्रेनका अन्य...
Read More Published on : 6 years agoबेलायत भ्रमणमा रहँदा त्यहाँस्थित नेपालीहरुको प्रदर्शनका कारण दवावमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकामा पनि त्यस्तै प्रदर्शन भएको सुन्नेछन् । बेलायतमा भारतीय नाकाबन्दी विरुद्ध नेपालीहरुले गरेको प्रदर्शनले धेरैको ध्यान खिचेपछि भारतीय सरकारलाई दवाव दिन अमेरिकामा रहेका नेपालीहरूले पनि विरोध प्रदर्शन गर्दैछन् । भारतले गरेको नाकाबन्दीविरुद्ध बेलायतमा नेपालीहरुले...
Read More Published on : 6 years ago
काठमाडौं-तपाइको मनमा पनि यो सवाल उठ्दो हो, यदि कुनै प्रयोगकर्ताको मृत्य भएमा उसको फेसवुक एकाउन्ट के हुन्छ? फेसबुकका अनुसार कसैको मृत्यु पछि उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई निवेदन दिन सक्ने छन् र भन्न सक्नेछन् 'मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ ।' तर यसको लागि निवेदन दिने...
Read More Published on : 6 years agoवन मन्त्रालयले आइतबारदेखि सर्वसाधारणलाई दाउरा बिक्री गर्ने भएको छ । ‘आइतबार बिहानैदेखि बालकुमारी र गौशालाबाट सर्वसाधारणले रु १५ रुपैया किलोमा दाउरा किन्न सक्ने वन मन्त्रालयले जनाएको छ । एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउनेछन् । शुक्रबारबाट नै सर्वसाधारणलाई दाउरा बिक्री गर्ने तयारी भए पनि कर्मचारी...
Read More Published on : 6 years ago