पेरिसको आतंककारी हमलाबिरुद्ध यहाँ क्लीक गरेर आफ्नो फेसबुकको प्रोफाइल पिक्चर यसरी परिवर्तन गर्नुहोस्
Feb Wed 2020 02:40:10
887 views
फ्रान्सको पेरिसमा भएको आतंककारी हमलाको सामाजिक संजाल फेसबुकले विरोध जनाएको छ। उसले दबाब दिनका लागि प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने बनाएको छ। त्यो प्रोफाइल पिक्चर केही दिनका लागि मात्र रहने फेसबुकले जनाएको छ। प्रोफाइल पिक्चरमा फ्रान्सको झन्डाको रंग देखिनेछ ।
फ्रान्सलाई समर्थन जनाउन नयाँ नीति ल्याएको उसले बताएको छ । उसले फ्रान्समा भएको आतंककारी हमलाको विरोध गर्दै समर्थन जनाउन पनि आग्रह गरेको छ। यहाँ क्लिक गरेर फ्रान्सलाई समर्थन गर्न सकिनेछ। फेसबुकले प्रोफाइल पिक्चरबाट फ्रान्सलाई समर्थन गर्ने व्यवस्था मिलाएपछि अधिकांशहरुले आफ्नो पिक्चर परिवर्तन गरेका छन् ।