सामाजिक सञ्जालमा महिलाहरुको तस्बिर र उनीहरुको निजी जानकारीलाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ । यस्ता अपराधहरुलाई नियन्त्रण गर्नका लागि थुप्रै नियम कानुनहरु बनाइएका छन् । तर, यसको लागि आफ्नो तर्फबाट पनि केही सावधानीहरु अपनाए यस्ता समस्याहरुसँग बच्न सकिन्छ । र, बिना चिन्ता सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।
Read More Published on : 4 years agoगूगलले युट्युब गो नामक एप तयार पारेको छ । लो डाटा स्पीडमा पनि यसले मज्जाले काम गर्छ । इन्टरनेट स्लो भएका विकासोन्मुख देशहरूका लागि यो एप विकसित गरिएको हो । युट्युब गो मूल युट्युबको डाउन भर्जन हो । यसबाट प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन्, शेयर अनि डाउनलोड पनि...
Read More Published on : 4 years agoनेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको...
Read More Published on : 4 years agoस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । वायुमण्डलमा कार्वनडाइअक्साइको मात्रा ०.०४ प्रतिशत छ । तर औद्योगिक युग सुरु...
Read More Published on : 4 years agoसाइवर अपराध र बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बारे जनचेतना प्रयोगकर्तामाझ फैलाउन आवश्यक रहेको साइवर सुरक्षा विज्ञहरु र सरोकारवाहरुले बताएका छन् । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसपमा विज्ञहरुले बैंकिङ क्षेत्रमा साइवर सुरक्षाको चुनौती बढेर गएको उल्लेख गर्दै सरोकारवाहरुले बेलैमा सुरक्षा सचेतता...
Read More Published on : 4 years ago