Breaking News

ICT Profile (Total Posts : 2558 )


सुवास मिश्रको अध्यक्षतामा ११ सदस्यीय नुवाकोट समाज अस्ट्रेलियाको भेला सम्पन्न

सुवास मिश्रको अध्यक्षतामा ११ सदस्यीय नुवाकोट समाज अस्ट्रेलियाको भेला सम्पन्न

२०१६ जनवरी १७ तारिखका दिन एशफिल्ड पार्क (Ashfield Park) मा नुवाकोट समाज अस्ट्रेलिया (Nuwakot Samaj, Australia ) को भेला सम्पन्न भएको छ । भेलाले सुवास मिश्रको अध्यक्षतामा सर्वसम्मतिबाट तदर्थ कार्य समिति गठन गरेको छ। तदर्थ कार्य समितिको विवरण यस प्रकार रहेको छ। १....

Read More Published on : 4 years ago
टेलिकमले मिट एनटीसी डट नेट सामाजिक सञ्जाल ल्यायो

टेलिकमले मिट एनटीसी डट नेट सामाजिक सञ्जाल ल्यायो

नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा Meet संचालनमा ल्याएको छ। Meet  को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको...

Read More Published on : 4 years ago
meet ntc social site

meet ntc social site

Read More Published on : 4 years ago
यस्तो थियो ९० सालको भूकम्प (फोटो फिचरसहित)

यस्तो थियो ९० सालको भूकम्प (फोटो फिचरसहित)

काठमाडौं । नेपालको इतिहासमै १९९० सालको घटना भन्ने वित्तिकै सवैलाई भूकम्पकै याद आउँछ । त्यतिबेलाको भूकम्प ब्यहोरेकाहरु कमै छन् । कमै भएकाहरु पनि सानै त्यतिबेला भूकम्प जाँदा सानै थिए । ९० सालको भूकम्प जाँदा हल्लिएको अनुभव भए पनि भूकम्पले पु¥याएका क्षति र यसपछिका राहत र उद्धारका...

Read More Published on : 4 years ago
सरकारले नै वीरगञ्ज नाका खोल्न नदिएपछि सेना नै आश्चर्यमा परे

सरकारले नै वीरगञ्ज नाका खोल्न नदिएपछि सेना नै आश्चर्यमा परे

वीरगञ्ज। करिब तीन महिनादेखि तराई आन्दोलनका कारण बन्द वीरगञ्ज नाका आन्दोलनकारी दलहरुलाई विजय उत्सव मनाउन दिने मनशायले सरकारले नै खुलाउन नचाहेको रहस्य खुलेको छ । ७० प्रतिशतभन्दा बढी सामान आयात–निर्यात हुने नेपालको प्रमुख नाका वीरगञ्जमा आन्दोलनकारीको उपस्थिति न्यून भएपनि नेपाल–भारत दुवै मुलुकले नाका खुलाउने प्रयत्न गरेका...

Read More Published on : 4 years ago
मनोज घर्तीमगरको खोजी रिपोर्ट : जनयुद्ध सुरु गर्ने १९ नेताहरु कहाँ के गर्दैछन् ?

मनोज घर्तीमगरको खोजी रिपोर्ट : जनयुद्ध सुरु गर्ने १९ नेताहरु कहाँ के गर्दैछन् ?

काठमाडाैं । १ फागुन ०५२ मा नेकपा (माओवादी)ले जनयुद्धको घोषणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए । जनयुद्ध सुरु भएको २० वर्ष पुग्न अब झन्डै एक महिना बाँकी छ । तर, त्यतिवेलाको माओवादी अहिले टुक्रिएर ६ समूहमा विभाजन भइसकेको छ । जनयुद्ध...

Read More Published on : 4 years ago
१२ वर्ष पुरानो बडीखेल हत्याकाण्डका हत्यारा चन्द्रबहादुर यसरी समातिए

१२ वर्ष पुरानो बडीखेल हत्याकाण्डका हत्यारा चन्द्रबहादुर यसरी समातिए

एसएसपी सर्वेन्द खनालको अपराधको खानतलासी क्रिमिनोलोजी अध्ययन र अनुसन्धानको सफलता काठमाडौं । नेपाल प्रहरीलाई पिरोलिरहने राजधानीको एउटा पुरानो र जघन्य अपराध घटना थियो, बडीखेल हत्याकाण्ड । प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालले समेत यसलाई प्रहरीको घाँटीमा अड्केको हाड संज्ञा दिएका थिए । घटनाको १२ वर्षपछि प्रहरीले आफ्नो...

Read More Published on : 4 years ago
सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)

सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले सूर्यबाट आगो निस्किँदै गरेको भिडियो सार्वजनिक गरेको छ । यो यस प्रकारको पहिलो भिडियो हो । नासाले जारी गरेको ३० मिनेटको भिडियोमा चकित पार्ने खालका शट छन् । यो दृष्य नासाको सोलार डायनामिक अब्जर्भेटरी (SDO) ले खिचेको हो । यो दृष्य...

Read More Published on : 4 years ago
डिम्याटमा गएकै दिन नेप्से परिसुचक यसरी बढ्यो

डिम्याटमा गएकै दिन नेप्से परिसुचक यसरी बढ्यो

नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से बढेर आज नयाँ रेकर्ड कायम गरेको छ । नेप्से एकै दिन २१ दशमलव ८४ अंकले बढेर १ हजार २ सय १२ अंकमा पुगेको हो । पूर्ण कम्यूटरकृत प्रणाली डिम्याटमा गएकै दिन नेप्सेले नयाँ उचाई कायम गरेको हो । गत असोजमा...

Read More Published on : 4 years ago