Breaking News

ICT Profile (Total Posts : 2558 )

मनको कुरा पढ्ने कम्प्युटर आयो

मनको कुरा पढ्ने कम्प्युटर आयो

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ ।   यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका...

Read More Published on : 4 years ago
फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

अमेरिकन कंग्रेस सिनेटमा फेसबुक र  फेसबुकका मार्क जुकरबर्ग माथि कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका जुकरबर्ग ले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी नै मागे । सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । जसबाट अब...

Read More Published on : 4 years ago
सावधान  फेसबुकबाट यसरी फैलदै छ भाइरस

सावधान फेसबुकबाट यसरी फैलदै छ भाइरस

फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक...

Read More Published on : 4 years ago
कम्प्युटर १०० गुणा छिटो चलाउने प्रविधिको विकास

कम्प्युटर १०० गुणा छिटो चलाउने प्रविधिको विकास

अनुसन्धानकर्ताहरुले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो । अहिलेसम्म टेराहर्ट्ज माइक्रोचिप निर्माण गर्न सम्भव भएको थिएन । तर लेसर एन्ड फोटोनिक्स नामक पत्रिकामा प्रकाशित भएको सोधपत्रमा अनुसन्धानकर्ताहरुले एउटा अप्टिक प्रविधिका लागि अवधारणा...

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज...

Read More Published on : 4 years ago
नेपालमा ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट

नेपालमा ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल...

नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ,...

Read More Published on : 4 years ago