Breaking News

कम्प्युटर १०० गुणा छिटो चलाउने प्रविधिको विकास

Feb Tue 2020 05:40:21

496 views

कम्प्युटर १०० गुणा छिटो चलाउने प्रविधिको विकास
अनुसन्धानकर्ताहरुले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो । अहिलेसम्म टेराहर्ट्ज माइक्रोचिप निर्माण गर्न सम्भव भएको थिएन । तर लेसर एन्ड फोटोनिक्स नामक पत्रिकामा प्रकाशित भएको सोधपत्रमा अनुसन्धानकर्ताहरुले एउटा अप्टिक प्रविधिका लागि अवधारणा पेश गरेक थिए । त्यसैका आधारमा यो प्रविधि विकास भएको हो । यदि यो प्रविधि सफल भयो भने ८-१६ गिगाहर्ट्ज कम्युटरहरुलाई अहिलेकोभन्दा १०० गुणा छिाटो चलाउन सहयोग गर्नेछ । ‘यो आविष्कारले टेराहर्ट्ज ग्यापलाई पूर्ति गर्न तथा नयाँ र शक्तिशाली ताररहित उपकरण सिर्जना गर्न सघाउनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?