एप्पल कम्पनीले निर्माण गरेको पहिलो पुस्ताको एप्पल वानको प्रोटोटाइप सन् १९७६ मा बनेको झण्डै ८ करोड रुपैयाँमा बिक्रि भएको छ । च्यारिटी बज नामक लिलामकर्ता संस्थाले यो कम्प्युटर १० लाख डलर सम्ममा बिक्रि हुने अनुमान गरेको भएपनि यसको अन्तिम मूल्य ८ लाख १५ हजार डलर भन्दा उकालो चढेन...
Read More Published on : 6 years agoनासाले पठाएको अन्तरिक्ष विमान सौर्य परिवारको सबैभन्दा ठूलो ग्रहको नजिकै पुगेको छ । यो विमान आज बृहस्पति ग्रहको अन्तरिक्षमा प्रवेश गर्नेछ । नासाले पठाएको विमान अहिले बृहस्पति ग्रहभन्दा करिब ४२ सय किलोमिटरको दूरीमा रहेको छ । साथै उक्त विमान दुई लाख आठ हजार प्रतिघण्टाको दरले घुमिरहेको छ ।...
Read More Published on : 6 years agoसिँगापुरमा विश्वको सबैभन्दा पहिलो स्वचालित कार प्रयोगमा आएको छ । सिँगापुरमा अहिले भित्र्याइएको कार एक वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ । सिँगापुरबाट नयाँ प्रविधिको आवश्यक परेको स्थानमा आफैं रोकिने सवारी सञ्चालन सेवा सुरु गरेको हो । यद्यपि यो कार बजारमा पूर्ण रुपमा भने सन् २०१८ मा...
Read More Published on : 6 years agoएजेन्सी । १९ वर्षे एक युवकले फेसबुक जस्तै तर २१ वर्ष भन्दा माथिका मानिसहरुलाई प्रयोगमा निशेष लगाइएको लाइफस्टेज नामक नयाँ सञ्जाल लञ्च गरेका छन् । लञ्चसँगै यसको लोकप्रियता ह्लात्तै बढेको छ । यसमा २१ वर्ष भन्दा माथिका मानिस सक्रिय हुन नपाउने फेसबुकले जनाएको छ । गत हप्ता सार्वजनिक...
Read More Published on : 6 years ago
नेपाल टेलिकमले मुलुकका सबै जिल्ला सदरमुकाममा सामान्य गतिको इन्टरनेट समेत चलाउन मिल्ने टेलिफोन सेवा पुर्याएको छ । गत शनिबार हुम्ला सदरमुकाम सिमिकोटलाई माइक्रोवेभ रेडियोलिंक सञ्जालमा जोड्दै टेलिकमले सबै जिल्लामा इन्टरनेट सहितको टेलिफोन सेवा विस्तार गरेको हो । यसअघि कर्णालीका जिल्लाहरुमा भू-उपग्रह (स्याटलाइट)मार्फत मात्र दूरसञ्चार सेवा चलिरहेको थियो ।...
Read More Published on : 6 years ago