Breaking News

१९ वर्षे युवकले बनाए लाइफस्टेज सोसल सञ्जाल, जहाँ २१ वर्ष माथिकालाई नो इन्ट्री

Feb Tue 2020 05:40:35

301 views

१९ वर्षे युवकले बनाए लाइफस्टेज सोसल सञ्जाल, जहाँ २१ वर्ष माथिकालाई नो इन्ट्री

एजेन्सी । १९ वर्षे एक युवकले फेसबुक जस्तै तर २१ वर्ष भन्दा माथिका मानिसहरुलाई प्रयोगमा निशेष लगाइएको लाइफस्टेज नामक नयाँ सञ्जाल लञ्च गरेका छन् । लञ्चसँगै यसको लोकप्रियता ह्लात्तै बढेको छ । यसमा २१ वर्ष भन्दा माथिका मानिस सक्रिय हुन नपाउने फेसबुकले जनाएको छ । गत हप्ता सार्वजनिक गरिएको लाइफस्टेज नामको यो एप्लिकेशनमा हाइस्कुल तथा कलेजका छात्रछात्रका लागि नेटवर्कको रुपमा तयार गरिएको फेसबुकले जनाएको छ । जसलाई १९ वर्षका माइकल सेम्यानले बनाएका हुन् । सन् २००४ मा फेसबुक सर्वाजनिक हुँदा उनी दुई कक्षामा पढ्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?