Breaking News

मोबाइल ग्याजेट्स (Total Posts : 2493 )


consultancy

consultancy

Read More Published on : 4 years ago
कब्जामा कन्सल्टेन्सी : राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

कब्जामा कन्सल्टेन्सी : राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

अमेरिका जाने आशामा ६३ लाख बुझाएका योगी र शेर्पा अमेरिका पठाउने भन्दै १६ जनाबाट २ करोड ३ लाख ९२ हजार ठग्ने फन्दामा बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी सुशील कोइरालासँगै अमेरिका पठाइदिने...

Read More Published on : 4 years ago
१ सय भाषा गुगलबाट ट्रान्सलेट अनुवाद हुने

१ सय भाषा गुगलबाट ट्रान्सलेट अनुवाद हुने

गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट...

Read More Published on : 4 years ago
सिटौला–बाघ, पौडेल–बाख्रा र सुजाता घाँस

सिटौला–बाघ, पौडेल–बाख्रा र सुजाता घाँस

बसन्त प्रकाश उपाध्याय भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु । ‘पुलिसको लठ्ठी कति तगडा खुल्लामञ्च नै बन्दछ छैन झगडा ।’ पञ्चायतकालीन दिन थियो त्यो...

Read More Published on : 4 years ago
पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

नेपाल टेलिकमले विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाले निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरे  । कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई...

Read More Published on : 4 years ago
NTC-Sim-Airport-768x440

NTC-Sim-Airport-768x440

Read More Published on : 4 years ago
एकतर्फी प्रेमको कथा

एकतर्फी प्रेमको कथा

 - Aswini Koirala चैत्र ६, २०७१-एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ...

Read More Published on : 4 years ago

 - Aswini Koirala चैत्र ६, २०७१-एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ...

Read More Published on : 4 years ago
मान्छेको नग्नतालाई प्रकृतिले नै यसरी लुकाइदिएपछि...

मान्छेको नग्नतालाई प्रकृतिले नै यसरी लुकाइदिएपछि...

स्विजरल्याण्डका एक कलाकारले यस्तै अनौठो कलाकारिता प्रस्तुत गरेका छन् जुन देख्दा अचम्म नमानी रहन सकिँदैन । फिलिप्पो लोको नामका ती कलाकारले सिर्जनात्मक फोटोकारिताको यस्तो नमूना पेश गरेका छन् जसमा निर्वस्त्र महिला तथा पुरुष मोडेलहरुलाई प्रकृतिको छटामा लुकाइदिएका छन् । उतार तयार पारेका हरेक...

Read More Published on : 4 years ago
win-win-banner

win-win-banner

Read More Published on : 4 years ago