जन्म दिन सबैको विशेष दिन । प्रत्येक वर्षमा एक दिन आउँछ । कसैले भव्य त कसैले सव्य रुपमा मनाउँछन । र, कसैलाई कहिले आउँछ, जान्छ पत्तै हुन्न । शहरमा जन्मदिन मनाउने बढ्दो प्रचलन छ । साथीभाई भेटघाट, खानपान र घुमफिरमा गएर आफ्नो जन्मदिन मनाउने तथा सबै आफ्न्त, छरछिमेकीलाई...
Read More Published on : 4 years agoकाठमाडौं । सामाजिक सञ्जालको लोकप्रियता ह्वातै बढेको छ । सेलिब्रेटी, पत्रकार, नेताहरुको प्रभाव सोसल साइटहरुमा पनि देखिने गरेको छ । फेसबुकको लोकप्रियता त अझ नजानिदो गरी बढेको छ । तर, आधिकारिक रुपमा फेसबुकले थोरै नेपाली नेता, सेलिब्रेटीहरुलाई भेरिफाइड गरेको छ । भेरिफाइड नेपालीमा...
Read More Published on : 4 years agoबाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले उनीहरुकै शब्दमा ‘सांगठनिक, राजनीतिक तथा सामाजिक बिषयका महत्वपूर्ण प्रस्तावहरुमाथि गहन र बिस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरु’ गरेको छ । केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको हो । हेर्नुस बिज्ञप्ति सहित । नयाँ शक्ति, नेपाल केन्द्रीय सचिवालय, बबरमहल,...
Read More Published on : 4 years agoचिनिया स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स्प्ले फाइभ ल्याउने भएको छ । कम्पनीद्धारा जारी गरिएको एक टिजर पोष्टका अनुसार यो फ्लागशीप स्मार्टफोन आउँदो df लन्च गरिनेछ । यो स्मार्टफोनको सबैभन्दा विशेष कुरा भनेको यो विश्वको यस्तो स्मार्टफोन हुनेछ, जसमा ६ गिगाबाइटको र्याम हुनेछ...
Read More Published on : 4 years agoकेशव भट्टराई दाई मेरो सर्ट फिटीङ् भयो ? … एकछिन एकछिन भईहाल्छ एकछिन पर्खिनु न , बिहानदेखि फिटीङ् गदिर्नु भनेर छोडेको अझै भएन र ? .दाई म बिहानदेखि पसल छोड्दै आईरहेको छु , … ल बनाई दिन्छु म बीजी भएर हो ,ल बनाई दिन्छु , दाई ल छिटो ...
Read More Published on : 4 years agoकल्पना भट्टराई/नवलपरासी श्रीमान दुई पटक विदेश जाँदा पनि कमाउन नसकेपछि आफैं विदेशिनुको विकल्प देख्नुभएन नवलपरासी बर्दघाटकी रेखा मुसहरले । पहिलो पटक कतार जाँदा एक वर्षमै कम्पनी बन्द भएर श्रीमान फर्किएपछि विदेश जाँदा सय कडा दश रुपैयाँका दरले लिएको ऋण बढेको बढ्यै थियो ।...
Read More Published on : 4 years agoनयाँ बानेश्वरस्थित नोबेल कलेजको गेटमा भेटिएकी सीमा बस्नेतलाई देख्दा गतसाल बसन्तपुरमा भएको कहालीलाग्दो एसिड काण्ड एकाएक सम्झना आयो । एसिडले डढेर बिग्रेको उनको अनुहार विस्तारै आफ्नै रंगमा फर्कंदै थियो । त्यसबाहेक उनको ओठमा...
Read More Published on : 4 years agoनयाँ बानेश्वरस्थित नोबेल कलेजको गेटमा भेटिएकी सीमा बस्नेतलाई देख्दा गतसाल बसन्तपुरमा भएको कहालीलाग्दो एसिड काण्ड एकाएक सम्झना आयो । एसिडले डढेर बिग्रेको उनको अनुहार विस्तारै आफ्नै रंगमा फर्कंदै थियो । त्यसबाहेक उनको ओठमा...
Read More Published on : 4 years ago