Breaking News

मान्छेको नग्नतालाई प्रकृतिले नै यसरी लुकाइदिएपछि...

Feb Tue 2020 05:40:56

307 views

मान्छेको नग्नतालाई प्रकृतिले नै यसरी लुकाइदिएपछि...

स्विजरल्याण्डका एक कलाकारले यस्तै अनौठो कलाकारिता प्रस्तुत गरेका छन् जुन देख्दा अचम्म नमानी रहन सकिँदैन ।

फिलिप्पो लोको नामका ती कलाकारले सिर्जनात्मक फोटोकारिताको यस्तो नमूना पेश गरेका छन् जसमा निर्वस्त्र महिला तथा पुरुष मोडेलहरुलाई प्रकृतिको छटामा लुकाइदिएका छन् ।

उतार तयार पारेका हरेक फोटोमा निर्वस्त्र मोडेलहरु छन् तर उनीहरु पृष्ठभूमिकै रंगमा पोतिएका छन् । उनीहरुको नग्नतालाई प्रकृतिले छोपिदिएको छ । पृष्ठभूमिको वातावरणमा निर्वस्त्र मान्छेलाई झ्वाट्ट देख्न नै गाह्रो पर्दछ र गौर गरेरै हेर्नुपर्छ ।

पुर्टेरिको, इटाली तथा अमेरिकाकेा क्यालिफोर्निया लगायतका ठाउँमा पुगेर उनले यस्ता विचित्र तस्वीर तयार पारेका हुन् । उनले तयार पारेका तस्वीर हेर्नुस् अनि ठम्याउनुहोस् तस्वीरमा कहाँ लुकाइएको छ निर्वस्त्र मोडेलहरुलाईnaked people hidden in these scenes1

naked people hidden in these scenes9naked people hidden in these scenes2naked people hidden in these scenes8naked people hidden in these scenes5naked people hidden in these scenes4

-Onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?