Breaking News

मोबाइल ग्याजेट्स (Total Posts : 2493 )


Hazel

Hazel

Read More Published on : 4 years ago
scooter2

scooter2

Df+unjf/ b]lv /fhwfgLdf ;'? ePsf] gf8f c6f] zf]df /flvPsf] :s'6/df kf]h lbb} Ps df]8n . tl:a/ M k|bLk/fh jGt ,/f;;

Read More Published on : 4 years ago
kanika-tiwari-9

kanika-tiwari-9

Read More Published on : 4 years ago
अनलाइन पत्रकार संघ

अनलाइन पत्रकार संघ

अरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन...

Read More Published on : 4 years ago
अनलाइन पत्रकार संघको ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ विषयक गोष्ठी सम्पन्न

अनलाइन पत्रकार संघको ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ विषयक गोष्ठी सम्पन्न

अरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार...

Read More Published on : 4 years ago
२० मेगापिक्सलको ‘एचटीसी वान ९’ बजारमा

२० मेगापिक्सलको ‘एचटीसी वान ९’ बजारमा

एचटीसी कम्पनीले आफ्नो एचटीसीको दुई वटा सिम लाग्ने स्मार्टफोन ‘एचटीसी वान ९’ बजारमा ल्याएको छ। यसको डिस्प्ले ५.२ इन्चको छ र यसले एन्ड्रोइडको भर्जन ५.० ललिपप अपरेटिङ सिस्टममा काम गर्छ । कम्पनीले यो फोनमा २ टेराबाईटसम्मको मेमोरी बढाउन मिल्ने दाबी गरेको...

Read More Published on : 4 years ago
फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेराको विकास भएको छ तर यो बजारमा आइसकेको पनि छैन् । बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगाप्रिक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो । पोलारोइडले यसअघि...

Read More Published on : 4 years ago
फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेराको विकास भएको छ तर यो बजारमा आइसकेको पनि छैन् । बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगाप्रिक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो । पोलारोइडले यसअघि...

Read More Published on : 4 years ago
मोबाइलमा नचिनेको नम्बर पनि पत्ता लगाइदिने एप्स आयो

मोबाइलमा नचिनेको नम्बर पनि पत्ता लगाइदिने एप्स आयो

माेबाइलमा सबै आफन्त र इष्टमित्रहरुको नम्बर सेभ गरेर नराखेको पनि हुन सक्छ। अझ कहिलेकाँही मोबाइल हराउँदा, बिग्रदाँ वा नयाँ किन्दा पहिला मोबाइलमा सेभ भएका कतिपय नम्बरहरु नहुन पनि सक्छ। यस्तो अवस्थामा अाफुसँग नभएकाे नम्बरबाट फोन अाउँदा कसले गर्‍यो भनेर सोच्न पर्ने...

Read More Published on : 4 years ago
टेलिकमको दसैं, तिहार इन्टरनेट डाटा छुट अफर

टेलिकमको दसैं, तिहार इन्टरनेट डाटा छुट अफर

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुट सुविधा प्रदान गर्ने भएको छ । दशैं, तिहार, छठका लागि छुट र अफरहरु ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । ९० रुपैयाँमा SIM/RUIM कार्ड उपलब्ध...

Read More Published on : 4 years ago