अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ । यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका...
Read More Published on : 6 years ago
युट्युबमा भिडियो हेर्दा किबोर्ड सर्टकट प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । यहाँ युट्युब सर्टकटको बारेमा चर्चा गरौँः १) K : पज या प्ले गर्नका लागी २) J : १० सेकेण्ड रिवाइन्ड गर्नका लागी ३) L : १० सेकेण्ड अगाडी बढाउनका लागी ४) M : साउण्ड बन्द गर्नका लागी...
Read More Published on : 6 years ago
फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक...
Read More Published on : 6 years agoअनुसन्धानकर्ताहरुले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो । अहिलेसम्म टेराहर्ट्ज माइक्रोचिप निर्माण गर्न सम्भव भएको थिएन । तर लेसर एन्ड फोटोनिक्स नामक पत्रिकामा प्रकाशित भएको सोधपत्रमा अनुसन्धानकर्ताहरुले एउटा अप्टिक प्रविधिका लागि अवधारणा...
Read More Published on : 6 years agoसाधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज...
Read More Published on : 6 years ago
नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ,...
Read More Published on : 6 years agoअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । फेसबुकमा संस्थापक समेत रहेका माक...
Read More Published on : 6 years ago