Breaking News

मोबाइल ग्याजेट्स (Total Posts : 2493 )

cyberr

cyberr

Read More Published on : 4 years ago
चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारणले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् । त्यसैगरी...

Read More Published on : 4 years ago
साइवर थ्रेट र सुरक्षाका बारेको जनचेतना आमजनस्तरमा पु¥याउन आइसिटी स्टेकहोल्डहरुकोे हातेमालो आवश्यक

साइवर थ्रेट र सुरक्षाका बारेको जनचेतना आमजनस्तरमा पु¥याउन आइसिटी स्टेकहोल्डहरुकोे हातेमालो आवश्यक

नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम -   INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल...

Read More Published on : 4 years ago
सार्इवर अपराधी यसरी समातिए, जसले एक महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याए

सार्इवर अपराधी यसरी समातिए, जसले एक महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याए

फेसबुकको माध्यमबाट एउटी महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याउन खोज्ने साइवरी अपराधी प्रहरी हिरासतमा रवि लामिछानेको न्युज २४ को सिधाकुरा जनतासँगको प्रभाव Click Video

Read More Published on : 4 years ago
सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् ,  बच्‍न यसो गर्नुस्

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् , बच्‍न यसो गर्नुस्

फेसबुकमा टेस्टोनी एप भाइरल बनिरहेको छ । धेरैजसोले रमाइलोको हिसाबले यो एप शेयर गरिरहेका छन् । भविष्यमा के बन्छस्, कति पैसा कमाउँछस्, कुन पार्टी ठीक हो जस्ता कुराहरुबाट मानिसहरु आफ्नो फेसबुक प्रोफाइललाई रंगीन बनाउँन लागिपरेका छन् । यसरी रमाइलोको रुपमा टेस्टोनी एप शेयर गरिरहँदा उनीहरुको सूचना र डाटाहरु...

Read More Published on : 4 years ago
फेसबुकमा टेस्टोनीको लिंक शेयर गर्दा तपाईको डाटा ह्याक हुन सक्छ  ! बच्‍न यसो गर्नुस्

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनाएको छ । चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार...

Read More Published on : 4 years ago
अब अनलाइनबाटै मुद्दा दर्ता र  भिडियोबाटै बकपत्र गर्न पाउने

अब अनलाइनबाटै मुद्दा दर्ता र भिडियोबाटै बकपत्र गर्न पाउने

सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गरेको नियमावली अनुसार अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिनेछ भने इमेलमार्फत म्याद तामेली गर्नर् र भिडियोमार्फत नै साक्षी बकपत्र गराउन पाइने भएको छ । नयाँ नियमावलीमा साक्षीको अडियो वा भिडियो वयान वा बकपत्रलाई मान्यता दिने व्यवस्था गरिएको छ । त्यसैगरी नयाँ...

Read More Published on : 4 years ago
नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् ।  आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ । यद्यपि,...

Read More Published on : 4 years ago
cyber-atack

cyber-atack

Read More Published on : 4 years ago