Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयक अन्तरक्रिया सम्पन्न

सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयक अन्तरक्रिया सम्पन्न

सरु विश्वकर्मा नेपाल अपाङ्ग मानव अधिकार केन्दको आयोजना र यूके एड्को सहयोग तथा डि.डि.पि.यूके को साझेदारमा विद्यमान सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयमा काठमाण्डौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सो अन्तरक्रिया कार्यक्रममा अपाङ्गता...

Read More Published on : 4 years ago
दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो

दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो

सामाजिक सञ्जाल फेसबुकले दृष्टिविहीन प्रयोगकर्तालार्इ लक्षित गर्दै नयाँ फिचर शुरु गरेको छ । फेसबुकले शुरू गएको आर्टिफिशियल इन्टिलिजेन्स (Artificial Intelligence) फिचर मार्फत्  अबदेखि दृष्टिविहीन फेसबुक प्रयोगकर्ताहरुले समेत फेसबुकमा सेयर हुने फोटोलाई महसुस गर्न सक्नेछन् । यो फिचर हाल आईओएस (iOS प्रयोगकर्तालाइ मात्र...

Read More Published on : 4 years ago
साँच्चै ग्यास पाउनुभएन! तुरुन्त ४२६२५८६ मा फोन गर्नुस्

साँच्चै ग्यास पाउनुभएन! तुरुन्त ४२६२५८६ मा फोन गर्नुस्

तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् । तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुहुन्छ । आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र...

पट्याउन मिल्ने सामसुङको ट्याबलेट यस्तो

पट्याउन मिल्ने सामसुङको ट्याबलेट यस्तो

सामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा...

Read More Published on : 4 years ago
babita-basnet-15

babita-basnet-15

Read More Published on : 4 years ago
आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

काठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...

Read More Published on : 4 years ago
भाइबाट बलात्कृत युवतीको जागिर पनि खोसियो

भाइबाट बलात्कृत युवतीको जागिर पनि खोसियो

भक्तपुरः फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी छिन् । अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत...

Read More Published on : 4 years ago
rape-bhaktipur